ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’

News Desk by News Desk
१२:०७ मध्यान्ह, पुस २०, २०८०
समितिका सदस्यहरु भन्छन, ’कानुन संशोधन गर्नुको विकल्प छैन’
380
सेयर
377
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस २० गते ।
कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका सदस्यहरुले आफुहरु फरक पार्टिबाट प्रतिनिधित्व गरेको भएपनि राष्ट्रिय ईस्युलाई साझा ईस्युका रुपमा लिंदै नेपाली नागरिकहरुको आधारभुत अधिकारका निम्ति सरकारलाई दवाफ सिर्जना गर्दै आएको बताएका छन । प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका ५ जना संघिय माननियहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै पुर्व संघिय भौतिक पुर्वाधार मन्त्रि तथा समितीका सदस्य वीर वहादुर वलायरले विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ति क्षेत्रका बसोवासीहरुको वर्तमान अवस्था बुझि उनीहरुको अधिकार सुनिश्चितताका लागि प्रतिवेदन सहित सरकारलाई शशक्त दवाफ सिर्जना गर्ने उद्धेश्यले समितीले बाँके बर्दियाका बफरजोन, निकुञ्ज तथा मध्यवर्ति क्षेत्रको अध्ययन गरिरहेको बताउनु भएको छ । उहाँले यस क्षेत्रमा वसोवास गर्नेहरुको अधिकार जल जंगल जमिनको अधिकार सुनिश्चित गर्न ऐन कानुन संसोधन गरिनुपर्ने भन्दै अध्यादेश मार्फत भएपनि मागहरु सम्बोधनका लागि समितीले सरकारलाई घचघचाई रहेको उल्लेख गर्नुभयो।

बाँके राष्ट्रिय निकुञ्जमा शुरुवाती दिनमा ५ वटा बाघ रहेकोमा अहिले २५ वटा रहेको भन्ने आफुले पाएको भन्दै समितीका सदस्य वलायरले क्षेत्रफल कम तर जनावर बढि हुँदा मानव बन्य जन्तुको द्धन्द्ध बढदै जाने भएकाले तत्काल समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउने समेत उल्लेख गर्नुभयो ।
विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ति क्षेत्रका बसोवासीहरुको स्वास्थ्य, शिक्षा, खानेपानी तथाजल जंगल जमिनको उपभोग शुनिश्चितता राज्यले गर्नै पर्ने भन्दै वलायरले बाँकेमा भुमि आयोगका अध्यक्ष र कार्यालय प्रमुख विहिन रहेको आफुले सुचना पाएकाले सर्व प्रथम सरकारलाई सो निकायमा नियुत्तिका लागि आज नै जानकारी दिंदै दवाव दिने वताउनुभयो।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का संघिय माननिय सांसद तथा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीक सदस्य सुर्य प्रसाद ढकालले देशको अर्थतन्त्र गतिशिल हुन नसकेको, निजि क्षेत्रमा निराशा छाएको राष्ट्रिय स्वतन्त्रता खस्किदै गएको र सामाजिक सदभाव खलवलिने हो कि भन्ने चिन्ता अहिले राष्ट्र मै रहेको भन्दै नेपालीहरुको तमाम निराशालाई आशामा बदल्न राज्यको यो समितीले निकै मेहनत गरिरहेको चर्चा गर्नुभयो । सल्यान घुईयावारि, मध्यवर्ती क्षेत्रका वसोवासिहरुको बारे पत्रकारहरुको प्रश्नमा सांसद ढकालले आफनो कार्यकाल भरिमा कोहलपुर घुईयावारी सडक बनेरै छोडने उल्लेख गर्दै मध्यवर्ती क्षेत्रका मानवलाई बन्य जन्तुको आक्रमणबाट मृत्यु भए क्षेतिपुर्ति पुरानो २५ हजार मात्र पाउने ब्यबस्थालाई परिमार्जन गरि साढे दश हजार पाउने ब्यबस्था गराउन समिती सफल भएको जिकिर गर्नुभयो।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

’’समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको मुल मर्म’’ भन्ने मुल सन्देशका साथ आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका सदस्यहरु सरस्वती सुब्बा, रुपा चौधरी र विनिता कठायतले समेत जलवायु परिवर्तन एक जटिल मुद्धा भएको बफरजोनका किसानका मुद्धा एकातिर, वन वातावरणका मुद्धा एकातिर भएकाले पनि समस्या समाधान हुन कठिन भएकोमा जोड दिंदै सरकारको ध्यानाकर्षण गर्न समिती प्रतिबद्ध भएको कुरामा जोड दिएका थिए ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग

Next Post

मापदण्ड विपरीत संचालित पानी उद्योगलाई कारवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
अतिक्रमण हटाउन प्रशासनमा आज सर्वपक्षिय बैठक

मापदण्ड विपरीत संचालित पानी उद्योगलाई कारवाही

कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु

कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

सिक्टामा ११५ मिटर नालासहित कालोपत्रे सडक निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?