ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

क्षतिपूर्तिकाे माग राख्दै अगैयामा सडक अवरुद्ध

News Desk by News Desk
१०:१० मध्यान्ह, पुस २०, २०८०
क्षतिपूर्तिकाे माग राख्दै अगैयामा सडक अवरुद्ध
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके पुस २० गते ।
हाईसको ठक्करबाट बिहिबार राप्ती सोनारीमा मृत्यु भएका पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै पुर्व पश्चिम महेन्द्र राजमार्गको अगैयामा सडक अवरुद्ध गरिएको छ । क्षतिपूर्तिकालागि पीडित परिवार र ठक्कर दिने गाडीका मालिकबीच ईलाका प्रहरी कार्यलय धामपुरमा शुक्रबार छलफल गर्न बोलाएको भएपनि गाडीमालिक उपस्थित नभएपछि पीडित परिवार र स्थानीयहरु आक्रोशित हुँदै अगैया स्थित राजमार्गमा टाएर बालेर बिरोध प्रदर्शन गर्नुकासाथै सडक अवरुद्ध गरेका हुन् ।

सडक अबरोधका कारण बेलुका ५ बजेदेखि ६ बजे सम्म अगैया कोहलपुर र अगैया नेपालगञ्ज को सडक खण्डमा यातायात ठप्प रहेको प्रहरी चौकी अगैयाले जनाएको छ । पीडित परिवारवारलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै ईलाका प्रहरी कार्यलय कोहलपुरका डिएसपी सुन्दर तिवारीले सम्झाईबुझाई गरिरहेको स्थानीय हरीराम थारुले जानकारी दिए ।

बिहिबार दाङबाट नेपालगन्जतर्फ जादै गरेको भे१ख ४१३६ नम्बरको हाईसले हुलाकी सडक अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा ठक्कर दिदाँ साईकल यात्री राप्ती सोनारी ४ बुद्धचोक निवासी ४५ वर्षीय मंगरु थारुको मृत्यु भएको थियो ।
विपरित दिशाबाट आइरहेका साईकल यात्रीलाई हाइसले बिहीबार बेलुकी ६ ः२५ बजेतिर ठक्कर दिदाँ टाउकोमा गम्भिर चोट लागेकोमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनापछि फरार रहेका चालकलाई नियन्त्रणमा लिइएको धामपुर प्रहरीले जनाएको छ । चालक र हाइस दुबैलाई ईलाका प्रहरी कार्यालय कोहलपुर समक्ष बुझाइएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज एवम् वरिष्ठ प्रहरी नायव निरीक्षक(वरिष्ठ सई) लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुने

Next Post

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

टर्मिनल भवन र भ्यु टावर संचालनमा दाता खोज्दै कोहलपुर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?