ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टर्मिनल भवन र भ्यु टावर संचालनमा दाता खोज्दै कोहलपुर

News Desk by News Desk
१२:२७ मध्यान्ह, पुस २१, २०८०
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
395
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके पुस २१ गते ।
कोहलपुर नगरपालिकाले गौरवका दुई आयोजना संचालनका लागि साझेदारी संस्थाको खोजी सुरु गरेको छ । सम्भावित दाताहरुलाई कोहलपुरमा भेला गरेर नगरपालिकाले साझेदारीको आव्हान गरेको हो ।

निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका दुई ठूला गौरवका आयोजना नयाँ बसपार्कको टर्मिनल भवन र भ्युटावर संचालनका लागि साझेदारी संस्थाको खोजी नगरपालिकाले गरेको छ । लामो दुरीको बसपार्क आंशिक रुपमा मात्रै सञ्चालनमा आएको छ । उक्त बसपार्क कुल २९ करोड ५३ लाख ८ सय ९२ रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

यस्तै ५ करोड ६३ लाखमा निर्माण गरिएको कोहलपुर भ्यु टावर अझै सञ्चालनमा आउन सकेको छैन । आन्तरिक आयका वृद्धि गर्ने उद्देश्यसहित करोडौ लगानीमा निर्माण गरिएका आयोजना सञ्चालनमा आउन नसक्दा नगरपालिकाको लगानी खेर जाने चिन्ता बढेको छ । आयोजना सञ्चालनका लागि पटकपटक बोलपत्र आह्वान गर्दापनि आवेदन नै नपरेपछि बसापार्कस्थित टर्मिनल भवन र कोहलपुर भ्यु टावर सञ्चालनमा अझै अन्यौल थपिएको हो ।

पश्चिम क्षेत्रको अत्याधुनिक सेवासुविधासहित निर्माण गरिएको बसपार्कको मुख्य टर्मिनल भवन अझै सञ्चालनमा आउन सकेको छैन । टर्मिनल भवन बहालमा दिन गरिएका पटकपटक गरिएका प्रयासहरु असफल हुँदा नगरपालिका सहयोगी हातको खोजीमा छ । ६ पटकसम्म टेण्डर आह्वान गर्दासमेत एउटापनि आवेदन नपर्दा टर्मिनल भवन कहिलेबाट सञ्चालन हुने भन्ने टुंगो लाग्न सकेको छैन ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नगरपालिकाले उक्त भवन वार्षिक न्युनतम् १ करोड ७४ लाख ६५ हजार ४० रुपैयाँ निर्धारण गरेर पहिलोपटक २०७९ चैत १६ गते पहिलोपटक टेण्डर आह्वान गरेको थियो । नगरपालिकाले दोस्रोपटक २०८० बैशाख २० र तेस्रोपटक जेठ ११ गते टेण्डर आह्वान गरेको थियो । यस्तै चौथोपटक न्युनतम् मूल्य ८७ लाख ३३ हजार कायम गरी जेठ २९ गते सूचना प्रकाशन गर्दासमेत कुनैपनि आवेदन परेन ।

यस्तै पाँचोपटक असार २९ गते र छैठोपटक साउन २६ गते नगरपालिकाले सूचना प्रकाशन गरेको थियो । ६ पटकसम्म सूचना प्रकाशित गर्दा कुनैपनि आवेदन नपरेका कारण कोहलपुरको नयाँ बसपार्क व्यवस्थापन, टर्मिनल भवन भाडामा लगाउने विषयमा सरोकारवालाहरुको सुझाव माग गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत धोलकराज ढकालले बताएका छन् । शुक्रबार नगरपालिकाद्धारा आयोजित सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आयोजना सञ्चालनका लागि स्थानीय सरकार र निजी क्षेत्रको साझेदारीमा गर्न सकिने नयाँ क्षेत्रहरु पहिचान सार्वजनिक निजी सामmेदारी एंव समन्वयलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरुको रचनात्मक सुझाव माग गरिएको बताए ।

उनका अनुसार अहिले सञ्चालनमा रहेका सटरसमेत खाली हुने अवस्थामा पुगेका छन् । नगरपालिकाले ५९ वटा सटर भाडामा दिएको थियो । अहिले ५६ वटा मात्रै सटर सञ्चालनमा छन् । तर, ती सटरमा व्यवसाय गरिरहेका व्यवसायीहरु सम्झौता रद्द गर्नको लागि दैनिक निवेदन दिएर नगरपालिकामा आउने गरेको उनको भनाइ छ । बसपार्क मात्रै होइन कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि भनेर निर्माण गरिएको कोहलपुर भ्यु टावरको अवस्थापनि उस्तै छ ।

ADVERTISEMENT

विभिन्न समयगरी तीन पटक सूचना प्रकाशित गर्दासमेत कुनैपनि व्यवसायीले सञ्चालनका लागि आवेदन दिएनन् । उक्त टावर सञ्चालनका लागि नगरपालिकाले वार्षिक न्युनतम् मूल्य २४ लाख कायम गरेको छ । भ्यु टावर लिफ्टसहितको छ । प्रमुख प्रकाशकीय अधिकृत ढकालले भ्यु टावर सञ्चालनका लागि बहालमा लगाउन आवश्यक साझेदार संस्थाको खोजी, बहालमा लगाउने उपयुक्त विधि, नगरपालिकाको आन्तरिक आय प्राप्तिमा सहजीकरण तथा निजी क्षेत्रको प्रोत्साहन गरी साझेदारीको लागि समन्वयको अपेक्षा गरिएको बताए ।

Share163Tweet97SendShare
Previous Post

३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

Next Post

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

नरैनापुरमा हात्तीपाइलेको जिवाणु परिक्षण

पाँच लाख भारुसहित भारतीय नागरिक पक्राउ

पाँच लाख भारुसहित भारतीय नागरिक पक्राउ

जिवनज्योति स्कुलको अभिभावक दिवस:शिक्षा सङ्गै सस्कारको बिकास गर्नुपर्ने डा. राजन पाण्डे

जिवनज्योति स्कुलको अभिभावक दिवस:शिक्षा सङ्गै सस्कारको बिकास गर्नुपर्ने डा. राजन पाण्डे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:20 am5:46 pm +0545
Feels like: 21°C
Wind: 2km/h N
Humidity: 94%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?