ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

News Desk by News Desk
११:५२ बिहान, पुस २२, २०८०
राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी
383
सेयर
382
VIEWS
ShareTweetSendShare

सुर्खेत पुस २२ गते ।
यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ३ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । तर आपसमा मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलबाट १२४ जना आकांक्षी देखिएका छन् । नेपाली कांग्रेसले ९२, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले ६ जनाको नाम सिफारिस गरेका छन् ।

६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको ठाउँमा चुनाव हुन लागेको हो । जाजरकोटका श्रेष्ठ अन्य, कालीकोटका लुहार दलित र सुर्खेतकी चपाईं महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्य भएका थिए । अब उनीहरु निर्वाचित भएकै क्लस्टरमा चुनाव हुने भएकाले सत्ता गठबन्धनबाट अन्य, दलित र महिला १/१ जनाले मात्र उम्मेदवार बन्ने अवसर पाउनेछन् । सात प्रदेशमा गरी १९ सिटमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन ।

त्यसैले कुन प्रदेशको कुन क्लस्टरमा कुन दलले उम्मेदवार उठाउने भन्ने टुंगो लागेको छैन । गत मंगलबार बसेको कांग्रेसको कर्णाली प्रदेश समितिको बैठकले गठबन्धनबाट चुनाव लड्दा पनि कर्णालीमा दुई सिट आफूहरुले पाउनुपर्ने माग गरेको छ । प्रदेश समितिका प्रवक्ता दमन शाहीले भने, ‘हामीले जिल्लाबाट आएका सबै नामहरू केन्द्रमा पठाएका छौँ । अब बाँकी निर्णय पार्टी केन्द्रले नै गर्ला, सबै क्लस्टरबाट आएका नामहरु पठाउँदा संख्या धेरै देखियो ।’

उनका अनुसार कांग्रेसबाट भूपेन्द्रजंग शाही, पूर्वमन्त्री हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठलगायत ९२ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले २६ जनाको नाम सिफारिस गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् । ‘जिल्ला कमिटीबाटै आएका २६ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा पठाएका छौं,’ अध्यक्ष केसीले भनिन, ‘बाँकी निर्णय पार्टी केन्द्रले नै लिनेछ ।’माओवादीले डा. दीपेन्द्र रोकाया, विद्यार्थी नेता पञ्चा सिंह, गोमा गौतम कुँवर, विष्णु विकलगायत २६ जनाको नाम सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

नेकपा एकीकृत समाजवादीले कर्णालीमा एउटा सिट आफूले पाउनुपर्ने दावी गरेको छ । केन्द्रीय परिषद सदस्य बसन्तकुमार विश्वकर्माका अनुसार एकीकृत समाजवादीले ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । ‘तीन दलले १–१ सिट पाउनुपर्छ भन्ने हाम्रो माग छ । सोही अनुसार केन्द्रीय गठबन्धनमा छलफल गर्न शिर्ष नेताहरुसँग आग्रह गरेका छौं’, उनले भने । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले भने रिक्त १९ वटै पदमा उम्मेदवारी दिने बताइसकेको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

रोजगार कार्यक्रममा १२ सयलाई रोजगार

Next Post

नेपालगन्ज नाकाबाट आलुको आयात करिब दोब्बरले वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

नेपालगन्ज नाकाबाट आलुको आयात करिब दोब्बरले वृद्धि

पित्तलका दुई सय गिलास नेपालगन्जबाट बरामद

पित्तलका दुई सय गिलास नेपालगन्जबाट बरामद

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

राष्ट्रियसभा निर्वाचनः आज उमेदवारी मनोनयन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?