ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रोजगार कार्यक्रममा १२ सयलाई रोजगार

News Desk by News Desk
११:४३ बिहान, पुस २२, २०८०
रोजगार कार्यक्रममा १२ सयलाई रोजगार
381
सेयर
380
VIEWS
ShareTweetSendShare

दाङ पुस २२ गते ।
आर्थिक वर्ष २०७९/०८० मा दाङमा ११ सय ९८ जनाले रोजगार प्राप्त गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेब साइटमा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा यो संख्यामा नागरिकले रोजगार प्राप्त गरेका हुन् । जिल्लामा १० वटा स्थानीय तह छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

सरकारले प्राथमिकता दिएर सञ्चालन गरेको यस प्रकारको कार्यक्रममा रोजगार पाउनेको संख्या भने न्यून छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको हो । बेरोजगारलाई रोजगार दिने उद्देश्यले यस प्रकारको कार्यक्रम ल्याएको बताइएको छ । सुरुका वर्षमा यसतर्फ नागरिकको आकर्षण भए पनि पछिल्ला वर्षमा नागरिकको आकर्षण घट्दै गएको छ । यसअन्तर्गत बेरोजगारलाई एक सय दिनको रोजगार प्रदान गर्न गरिन्छ ।

आर्थिक वर्ष २०७९÷०८० मा बंगलाचुली गाउँपालिकामा ६०३ जनाले रोजगारीका लागि सूचिकृत गराएका थिए । जसमध्ये १७ वटा आयोजनामा ८२ जनाले रोजगार प्राप्त गरेका हुन् । घोराही उपमहानगर पालिकामा ७७३ जनाले रोजगारी लागि सूचिकृत गराएका थिए । जसमा ३४ वटा आयोजनामा १४८ जना व्यक्तिले रोजगार प्राप्त गरेका हुन् । तुलसीपुर उप महानगरपालिकामा ६५३ जनाले रोजगारीका लागि सूचिकृत गराएका थिए । जसमा सातवटा आयोजनामा ६७ जनाले रोजगार प्राप्त गरेका हुन् । शान्तिनगर गाउँपालिकामा ६६९ जनाले रोजगारीका लागि सूचिकृत गराएका थिए ।

जसमा १२ वटा आयोजनामा ८१ जनाले रोजगार प्राप्त गरेका हुन् । बबई गाउँपालिकामा ११ सय ६५ जनाले रोजगारका लागि सूचिकृत गराएका थिए । जसमा आठवटा आयोजनामा १०९ जनाले रोजगारी प्राप्त गरेका छन् । दंगीशरण गाउँपालिकामा १५७ जनाले रोजगारका लागि सूचिकृत गराएका थिए । जसमा नौवटा आयोजनामा ५१ जनाले रोजागरी प्राप्त गरेका हुन् । लमही नगरपालिकामा ४४६ जनाले रोजगारीका लागि सूचिकृत गराएका थिए ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

जसमा पाँचवटा आयोजनामा ८७ जनाले रोजगारी प्राप्त गरेका हुन् । राप्ती गाउँपालिकामा ५९३ जनाले रोजगारीका लागि सूचिकृत गराएका थिए । जसमा १० वटा आयोजनामा ९८ जनाले रोजगारी प्राप्त गरेका हुन् । गढवा गाउँपालिकामा एक हजार १७ जनाले रोजगारीको लागि सूचिकृत गराएका थिए । जसमा २३ आयोजनामा ३७१ जनाले रोजगारी प्राप्त गरेका हुन् । राजपुर गाउँपालिकामा रोजगारीको लागि ९७२ जनाले सूचिकृत गराएका थिए । जसमा १० आयोजनामा १०४ जनाले रोजगार प्राप्त गरेका हुन् ।

सबै नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूति हुने गरी मौलिक हकका रूपमा रहेको रोजगारीको हकको कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवर्द्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने, कामका लागि पारिश्रमिकमार्फत गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पु¥याउने र स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पुँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्दत पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम लागू गरिएको हो ।

यो कार्यक्रमअन्तर्गत रोजगारी सिर्जनाका प्रमुख क्षेत्रमा सडक, खानेपानी, ढल व्यवस्थापन, सिँचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलनलगायत रोजगार सिर्जना हुनसक्ने अन्य क्षेत्रलाई समेटिएको छ ।

ADVERTISEMENT

तर यस कार्यक्रममा सरकारले अपेक्षा गरेअनुसार नागरिकको सहभागिता हुन सकेको छैन । रोजगार कार्यक्रममा भन्दा अन्य स्थानमा काम गर्दा बढी कमाइ हुने शिक्षित व्यक्तिले भने अनुसार काम नपाउने भएकाले आकर्षण नभएको बताइएको छ । यस प्रकारको कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यविधि अनुसार खर्च हुने गरेको छ ।

कार्यविधि अनुसार आएको बजेटमध्ये ७० प्रतिशत ज्यालामा, एक प्रतिशत प्राविधिक खर्च, २५ प्रतिशत निर्माण सामग्री खर्च, दुई प्रतिशत औजार खर्च र दुई प्रतिशत सुरक्षा सामग्रीमा खर्च गरिने छ ।

Share153Tweet95SendShare
Previous Post

चिसो बढेपछि नेपालगन्जमा आगो ताप्ने व्यवस्था

Next Post

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा ३ सिट, १२४ आकांक्षी

नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात

नेपालगन्ज नाकाबाट आलुको आयात करिब दोब्बरले वृद्धि

पित्तलका दुई सय गिलास नेपालगन्जबाट बरामद

पित्तलका दुई सय गिलास नेपालगन्जबाट बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:20 am5:46 pm +0545
Feels like: 20°C
Wind: 2km/h N
Humidity: 97%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?