ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यसरी संकटमा पर्दै छ सोनाहा जातिको पुख्र्यौली पेशा

News Desk by News Desk
११:४४ बिहान, पुस २४, २०८०
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)
389
सेयर
385
VIEWS
ShareTweetSendShare

बर्दिया पुस २४ गते ।
बर्दियास्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको पुख्र्यौली पेसा संकटमा छ । नेपालभर करिब दुई हजार मात्र जनसंख्या रहेको सोनाहा जातिको पेसा सङ्कटमा पर्दै गइरहे पनि त्यसलाई जोगाउन कसैको चासो नदेखाएको उनीहरूको गुनासो छ ।

सोनाहा समाजका अध्यक्ष शान्ति सोनाहाले सोनाहा जातीको पेसा पछिल्लो समय सङ्कटमा पर्दै जाँदा छाक टार्न समेत समस्या हुन थालेको बताए । उनले कर्णाली नदी र यसमा आधारित स्रोतहरू घट्नु र यी स्रोतहरूमा अन्य समुदायको पकड तथा सरकारी संयन्त्रको नियन्त्रणका कारण उनीहरूको पेसा सङ्कटमा परेको बताए ।

अध्यक्ष शान्ति सोनाहाले थपे, ‘‘सोनाहा जातीले गर्ने पेसा गैर सोनाहाले गर्न थालेपछि हामी पछि परेका छौँ, सोनाहा पुग्न नसक्ने ठाँउहरुमा गैर सोनाहा जातीहरू पुग्नुहुन्छ । हाम्रो माछा मार्ने तरिका विशुद्ध जाल खेल्ने हुन्छ । बम ब्लाष्ट गर्ने करेन्ट लगाउन र विषादी प्रयोग गर्न हाम्रो धर्मले दिँदैन । त्यसैले हाम्रो पेसा सङ्कटमा परेको छ ।’’ माछा मार्ने पेसा मात्र होइन सोनाहाको सुन चाल्ने पेसापनि सङ्कटमा परेको सो जातिका युवा अगुवा बालकृष्ण सोनाहाको भनाइ छ ।

उनले बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवम् डुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि सदियौँ देखि चलिआएको पुर्ख्यौली पेसा सङ्कटमा परेको दुखेसो गरे । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिब ७२९ जना सोनाहाको बसोबास रहेको छ । उनीहरूको माछा मार्ने र सुन चाल्ने दुवै पेसा सङ्कटमा परेको छ । सोनाहाका यी दुवै पुर्खौली पेसा सङ्कटमा परेपछि केही परिवारले भने वैकल्पिक पेसा गर्न थालेका छन् । कहिले गिटी बालुवा चाल्ने काम गरिरहेका छन् भने कहिले कपाल काट्ने काम सुरु गरेका छन् ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

गेरुवाका दुखाराम सोनाहाले पुर्ख्यौली पेसाबाट गुजारा गर्न समस्या भएपछि आफूले कपाल काट्ने पेसा अँगाल्नु परेको बताए । उनले बाच्नै मुस्किल भएपछि पुर्ख्यौली पेसा भनेर बसिरहन नसकी परिवर्तन गर्न बाध्य भएको बताए । सोनाहा लोपोन्मुख जाती भएर पनि नेपालको लोपोन्मुख जातीको सूचीमा सूचीकृत नहुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको दुखेसो छ ।

सुन चालेर र माछा मारेर जीविका चलाउँदै आएको यो जातिको बसोबास खासगरी कञ्चनपुर कैलाली र बर्दिया लगायत पश्चिम तराईमा छ । सोनाहाको उद्गम थलोचाहिँ बर्दियास्थित कर्णाली नदिको तल्लो तटीय क्षेत्र नै हो । नेपालको लोपोन्मुख जाती मध्यको अति सङ्कटापन्न जाती सोनाहा हो । थारु समुदायजस्तो देखिने भए पनि आफ्नै भाषा, संस्कृति, रहनसहनमा रहेका सोनाहहरु पछिल्लो समयमा आएर गाँस–बाससँगै आफ्नो पहिचान जोगाउन संघर्ष गरिरहेका छन् ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाति

Next Post

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : चेम्बर अध्यक्ष मल्ल

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : चेम्बर अध्यक्ष मल्ल

योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री

योजना अनूगमनमा प्रदेशसभा सदस्य खत्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?