ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्तीसोनारीका सिकलसेल बिरामीको आज वीमा गरिँदै

News Desk by News Desk
११:११ बिहान, पुस २५, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
377
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम सुरु हुने भएको छ । लुम्विनी प्रदेश सरकारले वंशाणुगत सिकलसेल एनिमियाका बिरामीका लागि चालू आर्थिक वर्षदेखि वीमा कार्यक्रम सुरु गर्ने योजना अनुसार राप्तीसोनारीका रोगीहरुको वीमा हुने भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामी भेटिएका छन्् । प्रदेश सरकारले उनीहरुको निःशुल्क वीमा गरिदिनेछ । राप्तीसोनारी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज वीमा सुभारम्भ कार्यक्रमको आयोजना गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले वीमा कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो ।

मन्त्री खनालले वीमा कार्यक्रमको सुभारम्भसँगै राप्तीसोनारी अस्पतालको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा रहेको राप्तीसोनारी अस्पतालको १५ शैयाको भवन निर्माणाधिन अवस्थामा छ । स्वास्थ्यमन्त्री लगायतको टोलिले उक्त भवनको समेत निरीक्षण गर्नेछ । यस्तै नरैनापुर गाउँपालिका–४ मा रहेको प्रसूति गृहको समेत स्वास्थ्यमन्त्रीको टोलिले निरक्षण गर्ने जनाइएको छ ।

उक्त प्रसूति गृहको सेवा विस्तारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शल्यक्रियासहितको सेवा प्रवाह गर्नेगरी प्रसूतिगृहलाई विस्तार गर्न लागिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । आज नेपालगन्जमै बास बस्ने भएका कारण स्वास्थ्यमन्त्री मातहतका कार्यलयको निरीक्षण र भेटघाटमा व्यस्त रहने कार्यसूचि छ ।

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

सिकलसेल एनिमिया तथा थालेसिमिया रोग नियन्त्रणका लागि पालिकाले अहिले स्क्रिनिङ शिविरलाई तीव्र बनाएको छ । चालू आर्थिक वर्षमा वडा नं.१ र २ का लक्षित समूदायका सम्पूर्ण नागरिकको स्क्रिनिङ गर्ने लक्ष्यका साथ गएको पुस १७ गतेबाट अभियान सुरु गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संकलित रक्त नमुना कोहलपुर नगरपालिकासँगको समन्वयमा कोहलपुर नगर अस्पतालमा रहेको सिकलसेल ल्यावमा परीक्षण गरिनेछ ।

ADVERTISEMENT
Share154Tweet93SendShare
Previous Post

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

Next Post

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
Next Post
बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर

१४ बालबन्दी अझै सम्पर्कमा आएनन्

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?