ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

News Desk by News Desk
१:३८ मध्यान्ह, पुस २५, २०८०
अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना
752
सेयर
709
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
विना दर्ता संचालनमा रहेका भन्दै नियनत्रणमा लिएको ई रिक्सा डोजर लगाएर डिस्पोज गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको चर्को आलोचना भएको छ । मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, सर्वसाधारणले त्यसको विरोध गर्दै उपमहानगरले गैर जिम्मेवारी काम गरेको भन्दै आलोचना गरेका छन् ।

नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयको प्रांगनमा राखिएका ई रिक्सा नेपालगन्ज उपमहानगरपालिकाले डोजर लगाएर डिस्पोज गरेको हो । विना दर्ता संचालनमा रहेका ई रिक्सालाई कानुनी प्रक्रिया पुर्याउन भन्सार कार्यालयमा दाखिला गर्नुपर्ने ठाउँमा डोजर लगाएर डिस्पोज गर्नु गैर कानुनी र गैर जिम्मेवार भएको नागरिक समाजका अगुवाको आरोप छ ।
नेपालगन्ज उपमहानगरपालिका र बाँके प्रशासनले यहाँ गरिब निमुखा मजदुरको पेटमा लात हानेर दादागिरी मच्चाएको आरोप सामाजिक संजाल फेसबुकमा छताछुल्ल छ ।

‘बजारमा चलिरहेका रिक्का नियन्त्रणमा लिएपछि कानून अनुसार ती रिक्सा लिलाम प्रक्रियामा जानु पर्नेमा सिडिओ र मेयरको निर्देशनमा रिक्सामाथि डोजर चलाउनु गैर जिम्मेवारी र गैर कानुनी हो,’ नेपालगन्ज उपमहानगरपालिका ५ का अस्फाक दर्जीले भने, ‘यो अमानविय घटना हो ।’
यतिबेला बाँकेमा मेयर प्रशान्त विष्ट र सिडिओको चौतर्फी विरोध भैरहेको छ । नियन्त्रणमा लिइएका मध्ये केही रिक्सा फिर्ता गरिएपनि केही रिक्सा सिडिओ अफिसभित्र राखिएको थियो । तर, सिडिओ अफिसमै राखिएका रिक्साको समेत उचित सुरक्षा हुन सकेन ।
नेपालगन्जमा तस्करी, दलाली अपराधिक गतिविधी दैनिक बढिरहेका छन् । तयस तर्फ ध्यान नदिएका जिल्लाका सुरक्षा प्रमुख र नगर पिताको रुपमा रहेका मेयरले विहान वेलुकीको छाक टार्न रिक्सा चलाएर जिविकोपार्जन गरिरहेका मजदुरको मुखमा लात हानेका छन् ।

आफनै कार्यालय अघिको सडक कब्जा गरि चल्ने फुटपाथ रोक्न नसकेका मेयर विष्टले गरिवीको रेखामुनी रहेका जनतालाई झनै सास्ती दिएको आरोप लागेको छ । ‘निमुखा मजदुरमाथि अन्याय भएको छ । गरिवलाई आश्रय दिने ठाउँमा उनीहरुले गर्दै आएको रोजीरोटीमाथि जनप्रतिनिधिले धावा बोल्नु कदापी सुहाउँदैन । मापदण्डमा नरहेका ई रिक्सालाई मापदण्डमा ल्याउनुको साटो डोजर लगाउनुले बाँकेका सिडिओ र मेयरको अमानविय व्यवहार र दादागिरी हो,’ एक सर्वसाधारण नागरिकले भने ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मेयर र सिडिओले गरेको कामको विरोधमा बाँकेका पाँच हजार बढी मजदुर सडक आन्दोलनको तयारीमा छन् । ‘मेयर विष्ट र सिडिओले गरेको कार्य नागरिकको बाच्न पाउने अधिकारमाथि हनन् हो,’ नागरिक समाजका अगुवा प्रमोद धितालले भने, ‘अवैध रुपमा संचालनमा छन् भने भन्सार कार्यालयमा बुझाएर लिलाम बढाबढ गर्नु पर्दथ्यो । यसले राजस्व समेत गुमेको छ । मानवअधिकार र बाच्न पाउने अधिकार समेत हनन् भएको छ ।’

ADVERTISEMENT
Share327Tweet177SendShare
Previous Post

१४ बालबन्दी अझै सम्पर्कमा आएनन्

Next Post

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

आठ हजार घुससहित असई पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?