ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

१४ बालबन्दी अझै सम्पर्कमा आएनन्

News Desk by News Desk
११:२० बिहान, पुस २५, २०८०
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर
384
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके पुस २५ गते ।
बाँकेको नौबस्तास्थित बालसुधार गृहबाट भागेका १४ जना बालबन्दी अझै भेटिएका छैनन् । पुस १५ गते बालसुधार गृहमा विवाद भएको मौका छोपेर फरार भएका २३ जनामध्ये ९ जना भेटिएका छन् ।

तर अन्य १४ जना भने फरार भएका छन् । त्यसमध्ये जबरजस्ती करणीका ९, कर्तव्य ज्यान मुद्धाका २, ज्यान सम्बन्धी कसुरका १, अप्राकतिक मैथुनका १ र डाकाचोरी मुद्धाका १ जना छन् । उनीहरूलाई भर्खरै मात्र त्यहाँ सारिएको थियो । उनीहरूमध्ये १० जना यसअघि जयन्दु बालसुधार गृहमा थिए भने अरू २ जनालाई रुपन्देहीबाट ल्याइएको थियो ।

हेटौडा र पर्साका बाल सुधार गृहबाट ल्याइएका १–१ जना छन् । ‘सबै ठाउँमा प्रहरी टोली परिचालित गरेका छौँ,’ बाँके प्रहरीका डिएसपी नारायण डाँगीले भने, ‘ढिलो चाँडो सबै जनालाई नियन्त्रणमा लिन्छौँ ।’सुधार गृहमा विवाद भएको दिन प्रहरीले त्यहाँबाट चार थान मोबाइल बरामद गरेको थियो ।

सुधार गृहमा ११६ जना बालबन्दी रहेकोमा झडप र तोडफोडपछि अहिले १०२ जनामा सीमित छन् । बालसुधार गृहमा प्रहरी सुरक्षा बलियो नहँुदा बालसुधार गृहमा विवाद दोहोरिरहेको छ ।

सम्बन्धित समाचार

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

प्रहरीका अनुसार बालसुधार गृहमा रहेका बालबन्दीलाई सामान दिने बाहानामा भेट्न आउनेहरुले कपडामा चुरोटदेखि मादक पदार्थ समेत पु¥याएको पाइएको छ । सो घटनापछि शसस्त्र प्रहरीको कमाण्डमा रहेको बाल सुधार गृहमा शसस्त्र प्रहरीको टोली नै परिवर्तन गरिएको छ ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बैजनाथमा कटान नियन्त्रण गर्न पालिकाले लियो अग्रसरता

Next Post

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
Next Post
अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

एक्जाभेटर लगाएर ई–रिक्सा नष्ट प्रकरण : मेयर विष्टले मागे माफी

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

बाँकेमा बिहानै देखि शितलहरः सतर्कता रहन बिज्ञको सुझाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?