ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थारु प्रथा, परम्परालाई कानुनी मान्यता दिन माग

News Desk by News Desk
११:५५ बिहान, पुस २७, २०८०
थारु प्रथा, परम्परालाई कानुनी मान्यता दिन माग
384
सेयर
380
VIEWS
ShareTweetSendShare

धनगढी पुस २७ गते ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले थारु समुदायको प्रथा, परम्परा र संस्कारजन्य मान्यतालाई कानुनी हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ। कैलालीको थारु होमस्टे पर्यटन गाउँ भादामा सम्पन्न फोनिजको सातौं पूर्ण बैठकले १७ बुँदे घोषणापत्र जारी गर्दै थारुको ऐतिहासिक परम्परालाई निरन्तरता दिनका लागि सरकारसंग माग गरेको हो।

सो बैठकले थारु समुदायमा स्थानीय शासनको रुपमा रहेको बरघर प्रथालाई सरकारले कानुनी मान्यता नदिएको प्रति ध्यानाकर्षण जनाएको छ। यसैगरी, थारुसहित आदिवासी जनजाति समुदायमा रहेको ऐतिहासिक देउथानरमरुवाको संरक्षण तथा सम्वद्र्धनमा राज्यको लगानी शून्यप्रायः रहेको फोनिजको ठहर छ। सो संस्थाको बैठकले आदिवासीहरुको धार्मिक आस्थाका केन्द्रलाई कानुनी मान्यता दिइ आवश्यक बजेट व्यवस्थाका लागि पनि सरकारसंग माग गरेको छ।

बैठकले कैलाली, कञ्चनपुरमा रहेको पर्यटकीय ऐतिहासिक स्थल बेहडाबाबा मन्दिर, घोरीघोरा ताल, डुबरी ताल, कोइलहुवा ताल, जाखौर ताल, जोगिनिया ताल, इटाहा क्षेत्रकोे संरक्षण तथा प्रवद्र्धन गर्न तीनै तहका सरकारसंग माग गरेको छ। भादा गाउँको मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसंग बैठकले माग गरेको छ।

यसैगरी, आदिवासी जनजातिका मौलिक सीपसंग सम्बन्धित वस्तुकला, हस्तकला, गीतबास, ज्ञान तथा संस्कार एवम् संस्कृतिको व्यवसायीकरण, स्थानीय उत्पादनका पेय पदार्थको स्तरीकरणका लागि कानुनी मान्यता प्रदान गर्न माग गरिएको छ। बैठकले आदिवासी जनजातिको महत्वपूर्ण पर्वमा बिदाको व्यवस्था गर्न तीनै तहका सरकारसंग माग गरेको छ। यसैगरी, आमसञ्चार माध्यमलाई नियमन, व्यवस्थित गर्न प्रदेश सरकारले बनाइ रहेको मिडिया काउन्सिल विधेयक निर्माणको प्रक्रियालाई समानुपातिक समावेशी चरित्रको बनाउन बैठकले माग गरेको छ। यस्तै, बैठकले श्रमजिवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न माग गरेको छ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

लुम्बिनीमा सत्ता गठबन्धनले साझा उमेदवारलाई जिताउन अपिल

Next Post

पाँच पाकेट नुन लिन दुई दिनको यात्रा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post
पाँच पाकेट नुन लिन दुई दिनको यात्रा

पाँच पाकेट नुन लिन दुई दिनको यात्रा

सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

बाँकेको बहुचर्चित सहकारी घोटालामा १९ जनालाई जेल सजाय

कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला

कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?