ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पाँच पाकेट नुन लिन दुई दिनको यात्रा

News Desk by News Desk
१२:०३ मध्यान्ह, पुस २७, २०८०
पाँच पाकेट नुन लिन दुई दिनको यात्रा
387
सेयर
386
VIEWS
ShareTweetSendShare

कालीकोट पुस २७ गते ।
कालीकोटको पचालझरना गाउँपालिका(६ का रमाने बोहोरा खाने नुनका लागि सदरमुकाम मान्म आउनुभयो । एक हजार छ सय गाडी भाडा तिरेर सदरमुकाम मान्म नुन डिपोमा पुग्नु भएका बोहोराले जम्मा नुन पाँच पाकेट पाउनुभयो ।

आउन र जान तीन हजार दुई गाडी भाडा, २५० खाना खर्च गरी तीन हजार ४५० रुपियाँ खर्च गरेर बोहोराले ४५ रुपियाँको नुन लिएर गाउँ फर्किनुभयो । बाटोमा भेटिनु भएका बोहोराले निकै दुखित हुँदै भन्नुभयो, “हामीले सुन मागेको होइन, घर परिवार र गाई बस्तुलाई दिनका लागि नुन मागेको हो ।” यही नुन पनि नपाउनु अन्याय भएको उहाँले सुनाउनुभयो । बोहोरा जस्तै समस्या रास्कोट नगरपालिका(१ का गौरी सज्याललाई परेको छ ।

रास्कोटको सेराचौरबाट मान्म सदरमुकामको गाडी भाडा एक हजार छ । आउन र जान गरेर दुई हजार भाडा खाना, नास्ता गरेर तीन हजार खर्च हुन्छ । तीन हजार नगद खर्च गरेर ४५ रुपियाँको नुन लिएर फर्किनु परेको सज्यालको भनाई छ । नुनको डिपोले रास्कोटमा नुन वितरण गरिरहेकाले रास्कोटका नागरिकले नुनकै लागि मान्म आउन नपर्ने प्रतिक्रिया दिने गरेका छन् ।

तर रास्कोटमा तीन देखि छ महिनाको अन्तरमा नुन वितरण हुन्छ । नुनमा पनि स्थानीय जनप्रतिनिधि, नेताको दबदबा हुने भएकाले सर्वसाधारणले नुन पाउँदैनन् । एक जनप्रतिनिधिले पाँच कुन्टलसम्म नुन लिन्छन, अनि कसरी नागरिकले नुन पाउनु संज्यालले दुखेसो पोख्नुभयो ।

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

रास्कोट नगरपालिका स्थानीयका लागि गाउँमै नुन पु¥याएको भनेर नगरपालिकाले गर्व गरिरहेको छ तर नुन वितरणमा जनप्रतिनिधि स्वयम सहभागी भएर दैनिक सरकारी खर्च पनि गरिरहेका छन् ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

थारु प्रथा, परम्परालाई कानुनी मान्यता दिन माग

Next Post

बाँकेको बहुचर्चित सहकारी घोटालामा १९ जनालाई जेल सजाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
Next Post
सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

बाँकेको बहुचर्चित सहकारी घोटालामा १९ जनालाई जेल सजाय

कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला

कृृषि सामाग्री प्रर्बधन गर्न शम्शेरगन्जमा कृषि मेला

दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?