ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

माता बागेश्वरी वचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

चालू आर्थिक वर्षमा सात करोड बचत गर्ने माता वागेश्वरी वचत तथा ऋण सहकारीको लक्ष्य

News Desk by News Desk
१०:२० मध्यान्ह, पुस २८, २०८०
481
सेयर
467
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते ।
माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालू आर्थिक वर्ष ०८०–०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको छ । शनिवार नेपालगन्जमा भएको संस्थाको १३ औँ वार्षिक साधारण सभामा प्रवन्धक लक्ष्मी काफ्लेले आर्थिक वर्ष ०८०–०८१ मा सात करोड वचत गर्ने लक्ष्य लिएको जानकारी दिइन् । उक्त सहकारीसँग आव ०७९–०८० सम्म पाँच करोड २५ लाख ९६ हजार ३७९ रुपैयाँ वचत रहेको उक्त संस्थाले चालू आवमा ६ करोड २५ लाख ३५ हजार ६ सय रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएको छ । गत आवमा पाँच हजार ५४ जना शेयर सदस्य रहेको माता वागेश्वरी वचत तथा ऋण सहकारी संस्थाले चालू आवमा पाँच हजार सात सय शेयर सदस्य पुर्याउने लक्ष्यका साथ अगाडी बढेको छ ।

संस्थाले चालू आवमा एक करोड ७५ लाख ४४ हजार ५६६ रुपैयाँ आम्दानी गर्ने गरि अगाडी बढेको बताउँदै उनले संस्थासँग १० लाख ३६ हजार ८८१ रुपैयाँ सम्पत्ति रहेको बताइन् ।
माता वागेश्वरी वचत वचत तथा ऋण सहकारीका अध्यक्ष रसिद अहमद कुरैसीले सहकारीसँग ८८ लाख ७५ हजार शेयर पुञ्जी रहेको जानकारी दिए । उनले ३३ लाख १८ हजार ७४५ रुपैयाँ जगेडा तथा अन्य कोषमा रहेको बताउँदै आठ लाख २२ हजार २२० रुपैयाँ बैँकमा मौज्दात रहेको बताए ।

उनले सहकारी ऐन, नीति, नियम र परिधिभित्र रहेर सहकारी संचालन गरेको बताउँदै वचतकर्ताको रकम सुरक्षित गर्न सहकारीले दृढ संकल्प लिएको स्पष्ट पारे । नियमित लेखा परीक्षण गरि सहकारीलाई पारदर्शी बनाएको दावी गर्दै अध्यक्ष कुरैसीले शेयर सदस्यको सहभागितामा साधारणसभा गर्दै आएको जानकारी दिए ।

प्रमुख अतिथि लुम्विनी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल यादवले सहकारी प्रति जनताको विश्वास घट्दै गएकोले पारदर्शी भएर सहकारी संचालन गर्न आग्रह गरे । माता वागेश्वरी वचत तथा ऋण सहकारीले जिल्लामै उत्कृष्ट काम गरेको बताउँदै उनले वचतकर्ताको रकम सुरक्षित राख्न सकेमात्र जनताको विश्वास बढ्ने बताए । ‘जनताको पैँसा खाएर सहकारी भागेको भन्ने सुनेर सहकारी प्रति वचतकर्ताको विश्वास घट्दै गएको छ । जनतालाई विश्वास दिलाएमात्र सहकारी संचालन गर्न सकिन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

नेपालगन्जका उपमेयर कमरुद्धिन राईले सहकारीले तल्लोस्तरका नागरिकलाई समेटेको बताउँदै आफ्नो गास काटेर वचत गरेको रकमको सुरक्षा गर्ने दायित्व सहकारीको भएको बताए । उनले सहकारीको लक्ष्य र उद्देश्य अनुरुप काम गर्न आग्रह गर्दै आगामी दिनमा अझ राम्रो काम गर्न सुझाव दिए ।

सो अवसरमा सहकारी बैँकका केन्द्रिय संचालक समितिका सदस्य विजया धिताल, सहकारी वैँक नेपालगन्जका प्रवन्धक प्रकाश थपलिया, जिल्ला वचत तथा ऋण सहकारी संघका संचालक हिरा खराल, सन नेपाल इन्स्योरेन्सका प्रवन्धक कमल शाही लगायतले सहकारीको बारेमा विचार राखेका थिए ।

ADVERTISEMENT
Share201Tweet117SendShare
Previous Post

भालुवाङ बस दुर्घटनाः आठजनाको सनाखत

Next Post

प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार
मुख्य समाचार

साँघुरो पुलको समस्या हट्यो, खजुरामा चार लेन पुल तयार

७:४७ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
Next Post
प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न

प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि मौन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?