ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि मौन

News Desk by News Desk
१०:४५ बिहान, पुस २९, २०८०
अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम
515
सेयर
437
VIEWS
ShareTweetSendShare

बाँके पुस २९ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले निर्माण सामग्री (गिट्टी, मोरङ, बालुवा, इट्टा, छड) सडकमा राख्न नपाइने नियम बनाएको छ । छोटो समयका लागि राख्नै पर्ने भएमा वडा कार्यालय र उपमहानगरबाट अनुमति लिनुपर्ने हुन्छ । तर, नेपालगन्ज उपमहानगरपालिकाले आफूले बनाएको नियम आफूले कार्यान्वयन गराउन सकिरहेको छैन ।

सडक अवरुद्ध हुने गरि निर्माण सामग्री राख्दा समेत उपमहानगरले हटाउन नसकेको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध हुने गरि निर्माण सामग्रीमा साइकल, मोटरसाइकल र अन्य सवारी साधन चिप्लिएर दुर्घटना निम्तिने खतरा बढेको छ । ‘आवतजावतमा समस्या हुने गरि निर्माण सामग्री राख्दासमेत उपमहानगर चुप लागेर बस्नुको कारण बुभ्mन सकिएन । घर निर्माण गर्ने ब्यक्तिसँग उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले पैँसा लिएर सडकमा राख्न दिएको आशंका छ,’ नेपालगन्ज उपमहानगरपालिका १३ का रामसुरेश यादवले भने ।

नेपालगन्जको ब्यस्त चोक, गल्ली र सडकमा निर्माण सामग्री राख्दासमेत नगर प्रहरीहरुले नदेखेझैँ गर्छन् । कर्मचारीहरु मुन्टो बटारेर हिड्छन् । निर्माण सामग्री विच बाटोमा राखेकै कारण ट्राफिक ब्यवस्थापनमा समेत चुनौती थपिएको ट्राफिक प्रहरी बताउँछन् । ‘सडकमा निर्माण सामग्री राख्दा दुर्घटना हुने खतरा त छदैँ छ हामीलाई ट्राफिक ब्यवस्थापन गर्न समेत समस्या भएको छ,’ एक ट्राफिक प्रहरीले अनलाइन खोज खवरसँग भने, ‘सडकमा निर्माण सामग्री राखेको अनुगमन र निरीक्षण उपमहानगरले गर्नुपर्ने हो, तर गरेको देखिदैन ।’

सवारी साधन, ठेला, सडक पेटीको ब्यापार लगायत काम गर्न उपमहानगरले नगर प्रहरी राखेको छ । तर, नेपालगन्जका सदरलाइन, त्रिवेणी मोड, रानीतलाउ रोड, त्रिभुवन चोक, इदगाह रोड लगायतका सडकमा अब्यवस्थित पार्किङ हुँदासमेत उपमहानगर नदेखेझैँ गरेर बसेको छ । ‘उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले अब्यवस्थित पार्किङ नदेखेका होइनन् । उनीहरु देखेर पनि नदेखेको जस्तो गरेका हुन् । सुतेकोलाई पनि ब्युझाउन सकिन्छ ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

सुतेको नाटक गरेकालाई कहाँ ब्युझाउन सकिन्छ,’ त्रिवेणी मोडका एक सर्वसाधारणले गुनासो गरे, ‘पसल अगाडी घण्टौ पार्किङ गरिदिँदा आउजाउमा समस्या भएको छ नै हाम्रो ब्यापार, ब्यवसायमा समेत असर परेको छ ।’
नेपालगन्ज उद्योग बाणिज्य संघ अगाडी सवारी साधन सधैँ पार्किङ हुन्छन् । दिनभर पार्किङ हुँदासमेत त्यहाँ न त नगर प्रहरी पुग्छ न त जनप्रतिनिधि नै पुग्छन् । संघ अगाडी पार्किङ हुँदा सवारी आवागमनमा बाधा पुग्ने गरेको छ ।

रानीतलाउ तरकारी मण्डी छेउछाउ त झनै अस्तब्यस्त छ । सडकमै तरकारीको ठेला राखेर ब्यापार गरेपछि यो सडक दिनहुँ जाम हुने गरेको त्यहाँका ब्यापारी बताउँछन् । ‘सडकमा ठेला राखेर तरकारी विक्रि गरेकै कारण यो सडक हरेक दिन जाम भएर हिड्डुल गर्न समेत समस्या हुन्छ,’ एक ब्यापारीले भने ।

ADVERTISEMENT
Share253Tweet109SendShare
Previous Post

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

Next Post

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post
चिसो बढेपछि आगो ताप्ने व्यवस्था

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

बाँकेका कृषि हाटबजारमा तरूल किन्नेको भिड (फोटो फिचर)

बाँकेका कृषि हाटबजारमा तरूल किन्नेको भिड (फोटो फिचर)

थारु समुदायको नयाँ वर्ष माघी आज

थारु समुदायको नयाँ वर्ष माघी आज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?