ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने

News Desk by News Desk
१०:३३ बिहान, पुस २९, २०८०
बाँसगढी माघ महोत्सवः रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने
386
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस २९ गते ।
छैटौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०८० को सम्पूर्ण तयारी पूरा भएको छ । आज देखि बाँसगढीमा सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले जनाएको छ ।

मेलाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनकोे आयोजना गरेर संघले मेलाको नेपाल सरकारका रक्षामन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्ने जानकारी दिएको छ ।
मेला उद्घाटनपूर्व विभिन्न समुदायका संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने जनाइएको छ । पञ्चेबाजा, मयूर नाच, लाठी नाच तथा थारू संस्कृतिका विभिन्न झाँकीसहित आगन्तुक पाहुनाहरूको स्वागत गरिने संघका अध्यक्ष बद्रीनाथ बरालले जानकारी दिनुभयो।
जिल्लामा रहेका पर्यटकीय क्षेत्र तथा कृषि उत्पादनको प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बरालले बताउनुभयो। उहाँले महोत्सवमा १ सय २० स्टल रहने तथा एक लाखभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

अध्यक्ष बरालले महोत्सवभित्र राखिने स्टलमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ । महोत्सव हेर्न आउने विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।’ जिल्लामा रहेका पर्यटकीय स्थल च्यामा ताल, सतखलुवा ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, केदारेश्वर धाम, बढैयाताल, बोकटियामा रहेको प्राचीन शिव मन्दिर, कृष्णसारलगायतका क्षेत्रको प्रचारप्रसार गरिने अध्यक्ष बरालले बताउनुभयो ।

उद्योग व्यापार संघका महासचिव विकास गौतमले माघको ४ र ५ गते महोत्सवमा थारू नृत्य देखाइने र ६, ७ र ८ गते बालबालिकाका बीचमा बर्दिया आइडल नृत्य प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो ।
मेलालाई यस क्षेत्रमा विगतमा लाग्दै आएका मेलाभन्दा फरक र उदाहरणीय बनाउन प्रयास गरिएको गौतमको भनाइ छ । ‘यसपटकको मेलामा हामीले आर्थिक क्षेत्रका अलावा कृषि उत्पादनको बजारीकरण, कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ,’ गौतमले भन्नुभयो ‘सबै उमेर समूह र पेसा व्यवसायीलाई आकर्षित गर्ने गरी व्यवस्थापन मिलाएका छौँ ।’

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

बर्दियाको बाँसगढीमा हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसार हुने आयोजकले विश्वास लिएको छ । साथै महोत्सवलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूका प्रस्तुति रहने जनाइएको छ । महोत्सव पुस २९ गतेबाट माघ ९ सम्म सञ्चालन रहनेछ।

ADVERTISEMENT
Share164Tweet93SendShare
Previous Post

प्रथम बैजनाथ महोत्सव बारे सर्बपक्षिय बैठक सम्पन्न

Next Post

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि मौन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम

सडकमै निर्माण सामग्री राख्दा समेत नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि मौन

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

चिसो बढेपछि आगो ताप्ने व्यवस्था

बाँकेका कृषि हाटबजारमा तरूल किन्नेको भिड (फोटो फिचर)

बाँकेका कृषि हाटबजारमा तरूल किन्नेको भिड (फोटो फिचर)

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 89%
Pressure: 998.31mbar
UV index: 0
ThuFriSat
34/27°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?