ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुर मेयर कपमा फर्जी खेलाडी प्रकरणः समितिले सार्वजनिक गर्यो प्रतिवेदन

News Desk by News Desk
८:४६ मध्यान्ह, माघ ३, २०८०
कोहलपुर मेयर कपमा फर्जी खेलाडी प्रकरणः समितिले सार्वजनिक गर्यो प्रतिवेदन
399
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके माघ ३ गते ।
कोहलपुर नगरपालिकाले आयोजना गरेको सातौं नगरस्तरीय मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितामा विद्यालयहरुले फर्जी खेलाडीहरु खेलाएको भन्ने बिषयमा सत्यतथ्य छानविन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमकाबीच समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले प्रतिवेदन सावर्जनिक गर्दै प्रतियोगितामा सहभागिता जनाएका विद्यालयमध्ये ६ वटा विद्यालयले फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेको निष्कर्ष निकालिएको जानकारी दिए । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खड्कवारले छात्रतर्फको भलिबल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको पुष्टि भएको छ ।

त्यसैगरी ज्ञानज्योति मावि चपरगौडीले पनि छात्रतर्फको भलिबल खेल प्रतियोगितामा फर्जी खेलाडी खेलाएको समितिले निष्कर्ष निकालेको छ । यस्तै एभरेष्ट सैनिक मावि प्रेमनगरले पनि छात्रतर्फको भलिवलमा फर्जी खेलाडी खेलाएको पाइएको समितिले निष्कर्ष निकालेको छ । यस्तै ग्रीन पिस सेकेन्डरी स्कुल चपरगौडीले चार सय मिटर दौडमा ओभर एजको खेलाडी सहभागि गराएको र त्रिभुवन उच्च मावि कोहलपुरले तीन हजार मिटर दौडमा फर्जी खेलाडीलाई सहभागि गराएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सगरमाथा ज्ञानपुञ्ज मावि किरणनालाले पनि छात्र भलिवलमा फर्जी खेलाडी खेलाएको उजुरी समितिमा परेको थियो ।

यद्यपी सगरमाथा ज्ञानपुञ्जले फर्जी खेलाडी नखेलाएको भएपनि खेलाडीको समयमै सक्कल कागजात पेश गर्न भने विद्यालय असफल भएको समितिको प्रतिवेदनमा भनिएको छ । फर्जी खेलाडी सम्वन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार जरिवाना गरि दण्डित गरिने छ । पुस १० गतेदेखि १३ गतेसम्म संचालित उक्त प्रतियोगितामा फर्जी खेलाडीहरु खेलाइएको बिषयमा उजुरी परेपछि कोहलपुर नगरपालिका शिक्षा समितिको पुस १४ गते बसेको बैठकले सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएको थियो ।

सम्बन्धित समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

समितिमा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापा, नगर प्रहरी प्रमुख वीरबहादुर थापा र शिक्षा शाखा अधिकृत रविलाल मिजार सदस्य थिए । कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघका प्रतिनिधि, प्याव्सनका प्रतिनिधिसहित वृहत भेलामा सार्वजनिक गरिएको उक्त प्रतिवेदन बुझ्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रतिवेदन अक्षरंश कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।

उनले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगितालाई मर्यादित बाउने सवालमा कसैसँग सम्झौता नगरिने चेतावनी दिए । उनले शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा आफु रहेकाले विकृत कुरालाई स्वीकार गर्न नसकिने स्पष्ट सन्देश दिए । ‘आफ्ना विद्यालय पास गराउन चिट चोराउनै पर्ने, खेल जिताउन फर्जी खेलाडी हाल्नै पर्ने यो विकृत मानसिकता संस्कृतिकारुपमा रहेको छ उनले भने–‘विकृत कुरालाई संस्कृति बनाउन सकिदैन ।

अव यो कुनै पनि हालतमा स्विकार्य हुन सक्दैन् ।’ यस्तै प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रतियोगितामा सहभागि भएपछि खेल जित्नै पर्ने मानसिकता बदल्न सुझाव दिए । सवैभन्दा मर्यादित र जिम्मेवार पेशा शिक्षण पेशा भएकाले शिक्षकहरुले फर्जी खेलाडी खेलाएर गलत सन्देश दिएको भन्दै सुधार गर्न निर्देशन दिए ।

ADVERTISEMENT

प्याव्सन बाँकेका अध्यक्ष यम रावतले फर्जी खेलाडी खेलाएर पुरस्कार जित्ने संस्कार राम्रो नभएको भन्दै त्यस्ता विद्यालय तथा संलग्नहरुलाई कारवाही गरिनु पर्ने चेतावनी दिए । नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले नगरस्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिता कोहलपुर नगरपालिकाको पहिचानसँग पनि जोडिएकाले केही कमिकमजोरीका बाबजुत पनि सफल भएको बताए । शिक्षा शाखा अधिकृत शीला गौतमले सहजीकरण गरेको उक्त कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले विगतका कमिकमजोरीलाई सुधार गर्दै आगामी प्रतियोगितामा यस्ता गल्ती दोहोर्याउन नहुनेमा जोड दिएका थिए ।

Share162Tweet99SendShare
Previous Post

आदर्श माविले आजदेखि ‘स्पोर्ट्स विक’ गर्दै

Next Post

लिजा सार्वजनिक गर्ने पहिलो पालिका बन्यो राप्तीसोनारी, सुधारमा छलाङ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी

लिजा सार्वजनिक गर्ने पहिलो पालिका बन्यो राप्तीसोनारी, सुधारमा छलाङ

आज यी स्थानमा वर्षा र हिमपातको संभावना

यी प्रदेशमा हुनेछ हिमपात, पहाडी भू–भागमा वर्षाको सम्भावना

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज

भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको माग गरिएको रिटको पेसी आज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?