ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रपति तथा अध्यक्ष कप रनिङ्ग शिल्डको तयारी सुरु

News Desk by News Desk
१०:०० बिहान, माघ ७, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु भएको छ ।

यही माघ ११ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार रजकले जानकारी दिए । उक्त प्रतियोगिताको एक कार्यक्रकाबीच राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नेछन् । प्रतियोगितामा छात्रछात्रातर्फ भलिबल, कबड्डी र मार्सलआर्टका खेलमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी छात्रछात्रातर्फनै एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर, तीन हजार मिटर दौड पनि हुनेछ । छात्रछात्रातर्फनै रिले दौडमा पनि प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक मायाराम चौधरीले बताए । त्यसैगरी छात्रछात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, आठ सय ग्राम सटफुटमा पनि विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

आधारभूत विद्यालय तर्फ कक्षा एक देखि ३ सम्म छात्रछात्रामध्येबाट एक जना सहभागि हुने गरी चम्चा दौड, कक्षा चार र पाँचका छात्रछात्रा मध्ये प्रत्येक विद्यालयबाट एक जना सहभागि हुने गरी हिसाव दौड र कक्षा छ देखि आठसम्मका विद्यार्थीको लागि छात्रछात्रातर्फ एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौडका इभेन्टहरु प्रतियोगितामा समावेश गरिएको पनि आयोजक विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

प्रतियोगिता माघ १३ गतेसम्म चल्ने छ । प्रतियोगितामा छानिएका खेलाडीहरुले पालिका स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । पालिका स्तरीय प्रतियोगिताको तयारी जिल्ला खेलकुद विकास समितिले सुरु गरिसकेको जनाएको छ । फागुनमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

Next Post

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
Next Post
पर्वतमा चितुवा मृत फेला

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

बाजुरामा हिमपात, जनजीवन प्रभावित

आजको मौसम: यी तीन प्रदेशमा हिमपातको सम्भावना

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद  एक व्यक्ति पक्राउ

रडले हानेर श्रीमतीको हत्या

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:29 am5:34 pm +0545
Feels like: 23°C
Wind: 3km/h W
Humidity: 91%
Pressure: 1014.9mbar
UV index: 0
MonTueWed
29°C / 19°C
29°C / 18°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?