ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नेपालगन्जको ब्यस्त सडकमा ‘एम्बुस’ खाल्डो, जनप्रतिनिधि उदासिन

News Desk by News Desk
१०:४४ बिहान, माघ ७, २०८०
नेपालगन्जको ब्यस्त सडकमा ‘एम्बुस’ खाल्डो, जनप्रतिनिधि उदासिन
477
सेयर
442
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँके माघ ७ गते ।
नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तरगत नेपालगन्ज क्षेत्रमा पर्ने सडकमा ठूला ठूला खाल्डा छन् । ति खाल्डाले सवारी दुर्घटना निम्त्याउने खतरा बढे पनि नेपालगन्ज उपमहानगरपालिका बेखवर छ । जमुनाहदेखि राँझा चोकसम्म मात्र नभई नेपालगन्जका विभिन्न सडकमा परेका खाल्डामा परि कयौँ दुर्घटना भएका छन् । तर, नेपालगन्जका जनप्रतिनिधि उदासिन छन् । खाल्डाखुल्डी पुर्नुको साटो मौन भएर हेरिरहेका छन् ।

विपी चोकदेखि धम्बोझी चोकको विचमा खानेपानीको पाइप फुटेर सडक खनिएको छ । पाइप जडान भएको करिव हप्ता दिन पुगे पनि खाल्डो सामान्य तरिकाले पुरेर चारैतिरबाट ट्राफिक डिभाइडर राखिएको छ । सडकको वीच भागमा रहेको खाल्डो सडक एम्बुसको रुपमा रहेको सर्वसाधारण बताउँछन् । ‘तीव्र गतिमा रहेको सवारी साधन यो खाल्डोमा पर्नसक्ने सम्भावना प्रवल छ,’ नेपालगन्जका सन्तोष गुप्ताले अनलाइन खोजखवरसँग भने ।

यो त एउटा प्रतिनिधिमुलक खाल्डो मात्र हो । उपमहानगरभित्र यस्ता खाल्डा अनगिन्ति छन् । जुन खाल्डाले सर्वसाधारणको ज्यान जोखिममा पारिरहेका छन् । तर, उपमहानगरका जनप्रतिनिधि भने देखेर पनि नदेखेको भान गरिरहेका छन् । उल्टै सडक वत्ति र ट्राफिक लाइटको नाममा उपमहानगरले अति ब्यस्त चोकको सडक फोडेर सर्वसाधारणको ज्यान झनै जोखिममा पारेको छ । ‘उपमहानगरका जनप्रतिनिधिलाई दिउँसै लाइट बालेर खोज्नुपर्ने बेला भएको छ । विकास गर्नुभन्दा विनाशतर्फ जनप्रतिनिधि उन्मुख भएको अभाष भइरहेको छ,’ नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्राका अनुराग रेग्मीले भने ।

ADVERTISEMENT
Share212Tweet111SendShare
Previous Post

रडले हानेर श्रीमतीको हत्या

Next Post

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : चेम्बर अध्यक्ष मल्ल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

१:०५ बिहान, भदौ २८, २०८३
Next Post
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : चेम्बर अध्यक्ष मल्ल

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : चेम्बर अध्यक्ष मल्ल

दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी

दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?