ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी

News Desk by News Desk
५:०५ मध्यान्ह, माघ ७, २०८०
दुर्घटना न्यूनीकरणका लागि चेकिङमा कडाइ गर्दै ट्राफिक प्रहरी
454
सेयर
420
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
बाँकेमा घाम नलागेको दुई साता बढी भइसक्यो । विहान र बेलुका लाग्ने हुस्सु र कुहिरोले सवारी साधन चलाउनै मुश्किल छ । दिउँसोको समयमा पनि हेडलाइट बालेर चालकहरुले सवारी साधन चलाइरहेका छन् । यस्तोमा सवारी दुर्घटनाको जोखिमबढी हुन्छ ।

यही कुरालाई दृष्टिगत गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले एक महिना अघिदेखि नै सवारी साधनमाथि निगरानी बढाएको छ । नम्वर प्लेट मेटिएका सवारीसाधनलाई चेकिङस्थलमै नम्वर लेखाउने गरेको छ । नम्वर प्लेट मेटिएका सवारीसाधनले दुर्घटना गराएर भाग्दा पहिचानमा समस्या हुने भएपछि ट्राफिक प्रहरीले चेकिङस्थलमै मेटिएको नम्वर लेख्न लगाउने गरेको हो ।

आइतवारमात्रै कोहलपुर नेपालगन्ज सडकखण्डमा पर्ने राँझामा ५० वटा सवारीसाधनको मेटिएको नम्वर पुनः लेख्न लगाइएको छ । ट्राफिक प्रहरी सहायक निरीक्षक प्रकाश विकको नेतृत्वमा खटिएको प्रहरीको टोलिले राँझा चोकमा चेकजाँचका क्रममा ती सवारीसाधनको नम्वर प्लेट मेटिएको फेला पारेको थियो ।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सबै अस्थायी पोष्टहरुले यो अभियानलाई तीब्रता दिएका छन् । ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीका अनुसार हुस्सु र कुहिरोका कारण बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मेटिएका नम्वर प्लेट चेकिङस्थलमै लेखाउने र स्टीकर टास्ने काम भइरहेको बताए । उनले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन चेकिङलाई पनि तीब्रता दिएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

ADVERTISEMENT
Share202Tweet105SendShare
Previous Post

कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ : चेम्बर अध्यक्ष मल्ल

Next Post

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि
दुर्घटना

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

६:२८ बिहान, कार्तिक १२, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
Next Post
राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम आजः बाँकेमा उत्सव

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

बाँकेमा आज मदिरा विक्रि, वितरण गर्न नपाइने

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

डुडुवामा प्रभावकारी बन्दै कन्या मुद्धति खाता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Mostly Cloudy
6:28 am5:35 pm +0545
Feels like: 24°C
Wind: 8km/h NW
Humidity: 81%
Pressure: 1015.92mbar
UV index: 3
SunMonTue
28°C / 20°C
29°C / 19°C
29°C / 18°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?