ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

News Desk by News Desk
४:०७ मध्यान्ह, माघ २०, २०८०
समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई
381
सेयर
380
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके माघ २० गते ।
द्रुत गतिमा निर्मणाधिन नेपालगन्ज गुलरिया हुलाकि राजमार्गको सम्झौता अनुसारको रकम सरकारले समयमै निकासा नगर्दा सडक निर्माणमा ढिलाई भएको कम्पनीले बताएको छ।
२ अर्व ८५ करोड रकममा निर्माणको सम्झौता गरेको निर्माण कम्पनि शर्मा एण्ड कम्पनिले हुलाकि राजमार्ग निर्माणका क्रममा बाटोमा पर्ने रुखहरु र बिजुलिका पोल हटाउने काम सम्पन्न गरिसकेको छ।

सरकारले दिनुपर्ने ३५ करोड रुपैयाँ हालसम्मपनि भुक्तानि नहुदा समस्या परेको छ। योजना अनुसारको काम गर्न नसक्दा निर्माण कम्पनी नै जनता समक्ष झुट हुन परेको शर्मा एण्ड कम्पनीका नविन शर्माको दुखेसो रहेको छ।
नेपालगन्ज गुलरिया सडक अन्तरगत २७ किलोमीटर कालोपत्रे जसमध्य करिब ११ किलोमीटर चार लेन १६ किलोमीटर दुई लेनको सडक निर्माण भैइरहेको छ।

निर्माण सुरु गरेको एक बर्षमा ५० प्रतिशत काम सम्पन्न गरेको भएतापनि सरकारको ढिलाईको कारण सडक निर्माणमा ढिलाई भएको हुलाकि राजमार्ग कार्यलय बाँकेले पनि स्विकार गरेको छ।
रकम अभावका कारणपनि निर्माण कम्पनीलाई भुक्तानि हुन सकेको छैन । काम द्रुत गतिमा भैइरहेको कारण समयमा नै रकम निकाशा भएमा तिन बर्षको सम्झौता भएपनि एक बर्ष अगावै सकिने हुलाकि राजमार्ग कार्यलय बाँकेका योजना प्रमुख लिला बहादुर भण्डारीको भनाई रहेको छ।

स्थानीय तहले सडक सङ्ग समन्वय नगरी हुलाकि राजमार्गमा जथाभावी हाइमाट्स लाइट राखेकाले दुर्घटनाको बढि जोखिम हुने देखिएको छ।
बर्दिया खण्डको हुलाकि राजमार्गमा शौचालय र गाडि पार्किङ आवश्यक रहेकाले योजना कार्यलय ,स्थानिय तह र वन कार्यलयसङ्ग समन्वय गर्नु पर्ने देखिएको छ।

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

नेपालगन्ज गुलरिया हुलाकि राजमार्गमा भौतिक निर्माणको काम उत्साहजनक रुपमा भैइरहेको तर बजेटको अभाव भएको देखिएकाले बजेट निकासाका लागि स्थानीय प्रशासन र सरोकारवाला निकायले पहल गर्ने प्रतिबद्धता बर्दिया प्रशासनले गरेको छ। जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले आफ्नो ठाउँबाट सक्दो पहल गर्ने बताउनु भएको छ।

सरकारले हचुवाको भरमा ठुला ठूला योजनाहरु सम्झौता गर्ने तर समयमा रकम निकासा नभएका कारण कयौं योजनाहरु अलपत्र छन् । बिकास निर्माणका कामहरुलाई समयमानै सम्पन्न गर्नका लागि सरकारी पक्षबाट पहल हुन नसक्नु दुखद हो।ययसतर्फ सम्बन्धित निकायको यथाशीघ्र ध्यान जान जरुरि छ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

सुन्तला बेचेर करोडौँ आम्दानी

Next Post

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड
मुख्य समाचार

गर्मी छल्न नेपालगन्जका वाटरपार्क र स्विमिङ पुलमा बढ्यो भीड

७:२३ बिहान, जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
मुख्य समाचार

बाँकेमा भीषण गर्मी र तातो हावाको प्रभाव : जनजीवन अस्तव्यस्त

१:४९ बिहान, जेष्ठ ९, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
Next Post
क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

जमुनाह नाकाबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?