ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

माघ २७ देखि कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सन्चालन

News Desk by News Desk
५:५२ मध्यान्ह, माघ २१, २०८०
माघ २७ देखि कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सन्चालन
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके माघ २१ गते ।
बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गते देखि फाल्गुन ३ गते सम्म सुशिल कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितीको ब्यवस्थापनमा प्रतियोगिता सन्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आर्चायले यो प्रतियोगिताले महिला क्रिकेटको लागी कोसेढुंगा साबित भएको बताउनुभयो। यस प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी आत्मबल समेत बढाउने बिश्वास लिएको र सचारकर्मीहरुले सकरात्मक सन्देश प्रवाह गरिदिन समेत आग्रह गर्नु भएको छ।
क्रिकेटका पुर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी पुर्नजन्म दिएको बताउनु भयो ।

सोही अनुसार कोहलपुरमा हुने यू–१९ राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
देशभरीका पाँच प्रदेशका ५ वटा टिमहरु बिच ११ वटा खेल प्रतियोगितामा हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितालाई ब्यवस्थित गर्नको लागी चिन्तामणी धितालको संयोजकत्वमा समन्वय समिती बनाइएको छ । क्यान सगको समन्वय गर्ने काम यो समितीले गर्ने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितिय हुनेलाई ५० हजार ट्रफिको समेत ब्यवस्था गरिएको छ । बिभिन्न जिल्लाबाट आउने खेलाडीहरुको आबास र खानपिनको ब्यवस्था आयोजकले गर्ने बताइएको छ ।यो प्रतियोगिताले कोहलपुरको लागी ऐतिहासिक हुने बताइएको छ ।
प्रतियोगिताका खेलहरु कोहलपुरमा रहेको अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

सम्बन्धित समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ

Next Post

संगठन विस्तारमा जसपा बाँके : पाँच सय नयाँ सदस्यता वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
Next Post
संगठन विस्तारमा जसपा बाँके : पाँच सय नयाँ सदस्यता वितरण

संगठन विस्तारमा जसपा बाँके : पाँच सय नयाँ सदस्यता वितरण

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 12°C
Wind: 2km/h NE
Humidity: 97%
Pressure: 1014.22mbar
UV index: 0
SatSunMon
25/10°C
25/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?