ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

शान्ति सुरक्षा कायम गर्न एसपी सक्रिय, वडाको क्यासिनोमाथि निगरानी

News Desk by News Desk
१०:१५ बिहान, माघ २६, २०८०
444
सेयर
416
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
बाँकेका प्रहरी प्रमुख एसपी सुभाष चन्द्र बोहराले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम राख्न अवैध गतिविधिलाई निरुत्साहित पार्दै लगेका छन् । उनले आफ्नो मातहतका सबै निकायलाई चनाखो बनाउँदै शान्ति सुरक्षा कायम गर्न निर्देशन दिइरहेका छन् । उनकै निर्देशनमा पछिल्लो समय क्यासिनोहरुमाथि पनि निगरानी बढाउने काम भइरहेको छ ।

नेपालगन्जका क्यासिनोमा नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले यहाँ संचालित सातवटा क्यासिनोमा छड्के चेकजाँचलाई निरन्तरता दिइरहेको छ । नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना आउने गरेकाले बेलाबेला छड्के चेकजाँच गर्ने गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए । भारतीयलाई मात्र प्रवेश गर्न पाइने नियम छ । नेपालीहरु पनि क्यासिनो खेल्न गएको सूचनाको आधारमा छड्के चेकजाँच पर्यौँ, तर नेपाली फेला परेनन्,’ उनले भने । नेपालमा प्रतिवन्धित भारतीय दुई सय र पाँच सय रुपैयाँ प्रयोगमा भए नभएको बुझ्न पनि छड्के चेकजाँच गर्ने गरिएको उनले बताए ।

बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहराको निर्देशनमा क्यासिनोको छड्के चेकजाँच गर्न निर्देशन दिने गरेका छन् । ‘वडा प्रहरी कार्यालयले समय समयमा निगरानी गरिरहेकै हुन्छ । छड्के चेकजाँच गर्न एसपी सापको पनि निर्देशन भइरहेको हुन्छ,’ उनले भने, ‘क्यासिनोमा प्रवेश गर्ने सबै भारतीयमात्र थिए ।’ नेपालगन्जमा क्यासिनो खेल्न भारतीयहरु आउने गरेका छन् । ती क्यासिनोमा भारी रकमको जुवा हुने गरेको छ । पछिल्लो समय नेपालगन्जमा क्यासिनो फस्टाउँदै गएका छन् । ‘अवैध घुसपैठ रोक्न छड्के चेकजाँचलाई निरन्रता दिइने छ,’ वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक विसीले भने । क्यासिनोमात्र होइन स्पा, होटेल तथा रेष्टुराहरुमा पनि प्रहरीले छड्के गर्दै आइरहेको छ ।

बाँकेको प्रहरी प्रमुखको रुपमा एसपी बोहरा आएपछि उनले अवैध चोरी पैठारी नियन्त्रणमा सक्रियता देखाएका छन् । उनी आएपछि दिनदिनै चोरीका सामान बरामद हुनुका साथै अदालतले सजाय तोकेपछि फरार ब्यक्तिलाई पक्राउ गरि अदालतमा बुझाउने क्रम बढेको छ । ‘एसपी बोहरा आएदेखि जिल्लामा शान्ति, सुरक्षाको अवस्था मजबुत भएको छ ।

सम्बन्धित समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

ADVERTISEMENT
Share194Tweet104SendShare
Previous Post

नेपालगन्जमा जोडिदै छ ट्राफिक लाइट

Next Post

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद
अपराध

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

२:०७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
Next Post
लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

नेपाल प्रहरीले ३६५ जना असईमा भर्ना खोल्यो

यातायात कार्यालय कोहलपुरमा ल्याउन पहल गर्नेः मन्त्री ज्वाला

यातायात कार्यालय कोहलपुरमा ल्याउन पहल गर्नेः मन्त्री ज्वाला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?