ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भूमिहिनलाई जमिन प्रदान गर्न डुडुवा र आयोग वीच सहमति

News Desk by News Desk
९:१६ मध्यान्ह, फाल्गुन ३, २०८०
भूमिहिनलाई जमिन प्रदान गर्न डुडुवा र आयोग वीच सहमति
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन तथा अब्यवस्थित बसोबासीलाई ब्यवस्थित गर्न राष्ट्रिय भूमी आयोग र डुडुवा गाउँपालिका वीच विहीवार सहमति भएको छ ।

भूमि सम्बन्धि ऐन, २०२१, भूमि सम्बन्धि नियमहरु, २०२१, राष्ट्रिय भूमि आयोग गठन, २०७८ र अन्य प्रचलित कानुनमा भएका ब्यवस्था अनुरुप डुडुवा गाउँपालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोबासीलाई ब्यवस्थित गर्न डुडुवा गाउँपालिकासँग सहमति भएको राष्ट्रिय भूमी आयोग बाँकेका अध्यक्ष श्रवणकुमार यादवले जानकारी दिए ।

उनले राष्ट्रिय भूमि आयोग गठन, २०७८ को दफा ६ खण्ड (ग) बमोजिम भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणिकरण गर्ने सहमति भएको बताए । ‘डुडुवा गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीले बसोबास वा कामोत गरेका वस्तीहरुको विवरण प्रत्येक वस्तीका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीको अनुमानित घर परिवारको लगत लिई आयोगमा बुझाउने सहमति भएको छ,’ उनले भने ।

आयोगको तर्फबाट अध्यक्ष केशव निरौला र डुडुवा गाउँपालिकाको तर्फबाट अध्यक्ष नरेन्द्रकुमार चौधरीले हस्ताक्षर गरेका छन् । भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा वितरणका लागि आयोगसँगको समन्वयमा पालिकाले आवश्यक जनशक्ति परिचालन गर्ने सहमति पनि भएको आयोगका बाँके अध्यक्ष यादवले जानकारी दिए ।

सम्बन्धित समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेटको उपाधि सुदुरपश्चिमलाई

Next Post

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
समाचार

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

७:३४ बिहान, बैशाख ३०, २०८२
सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय
समाचार

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

१२:०० बिहान, बैशाख ३०, २०८२
पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान
समाचार

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

१२:०० बिहान, बैशाख ३०, २०८२
बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर
अपराध

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

६:३१ बिहान, बैशाख २९, २०८२
सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास
समाचार

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

४:५८ बिहान, बैशाख २९, २०८२
मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा
समाचार

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

११:४० मध्यान्ह, बैशाख २८, २०८२
बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास
समाचार

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

११:३७ मध्यान्ह, बैशाख २८, २०८२
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

५:२६ बिहान, बैशाख २८, २०८२
Next Post
ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ

नेपालगन्ज–जनकपुरको एकतर्फी भाडा साढे आठ हजार

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
32°
Clear
5:28 am7:01 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 42%
Pressure: 1000mbar
UV index: 0
WedThuFri
41/25°C
41/26°C
39/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?