ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्ज–जनकपुरको एकतर्फी भाडा साढे आठ हजार

News Desk by News Desk
११:२६ बिहान, फाल्गुन ४, २०८०
२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगन्जलाई जोड्ने उद्देश्यले सुरु गर्न लागिएको प्रवर्द्धनात्मक हवाई उडानको नयाँ भाडा निर्धारण गरिएको छ । फागुन ५ गते र ७ गते यति एयरलाइन्सले गर्न थालेको हवाई उडानको एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरिएको यति एयरलाइन्स नेपालगन्जले जनाएको छ ।

यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा देशका दुई ऐतिहासिक सहरबिच धार्मिक सम्बन्ध कायम गर्ने उद्देश्यले फागुन ५ गते शनिबार र ७ गते सोमबार गरिने उडानको एकतर्फी भाडा हाललाई आठ हजार ५०० निर्धारण गरिएको बताए । उनले अहिले प्रवर्द्धनात्मक उडान गरिने र यात्रुको चाप, माग र अवस्थालाई हेरेर नियमित उडानबारे थप निर्णय गरिने बताए ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले गर्ने दुई वटा प्रवर्द्धनात्मक उडानका लागि एकतर्फी भाडा निर्धारण गरेकाले सोही बमोजिम गरिने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनल यो उडानलाई लिएर नेपालगन्ज र जनकपुर दुवै ठाउँमा एक बेग्लै प्रकारको उत्साह देखिएकाले उडान सफल हुने विश्वास व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–जनकपुर हवाई उडानले यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा ठुलो मद्दत गर्ने जनाउँदै यसले पश्चिमदेखि पूर्वलाई सोझै जोड्ने काम पनि गरेका महत्वपूर्ण रहेको बताए । शनिबार र सोमवार दिउँसो १ः४० बजेतिर यति एयरलाइन्सले ७२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भर्ने र जनकपुरबाट ३ः२५ बजे फिर्ता उडान भर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

सो उडान एक घण्टा ३० मिनेटको हुने जनाइएको छ । नेपालगन्ज–जनकपुर र जनकपुर–नेपालगन्ज हवाई उडानमा धार्मिक पर्यटकहरू, नेपालगन्जमा रहेका मिथिलाबासी, जनकपुरमा रहेका पश्चिमवासी, सन्त महन्त, पर्यटनकर्मी लगायत सहभागी रहनेछन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

Next Post

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल

खजुरा क्यान्सर अस्पताल आफै विरामी

चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?