ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?

News Desk by News Desk
११:५१ बिहान, फाल्गुन ४, २०८०
चुनावमा बाँडेको आश्वासन कहिले पूरा हुन्छ सांसद डा. राणा ज्यू ?
417
सेयर
416
VIEWS
ShareTweetSendShare

बाँके फागुन ४ गते ।
गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा राप्रपाका उम्मेदवार थिए डा. धवलशमशेर राणा । नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका डा. राणाले चुनाव जित्न नेपालगन्जमा रासायनिक मल कारखाना खोल्ने आश्वासन बाँडे । देशभर रासायनिक मलको हाहाकार भएकै बेला रासायनिक मलको कारखाना खोल्ने आश्वासन बाँडेपछि मतदाता दंग परे र भोट दिए । उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित पनि भए, तर उनको चुनावी नारा केवल नारामा सिमित भएको छ ।

चुनाव जितेर गएदेखि प्रतिनिधि सभाको वैठक धेरै पटक बसिसकेको छ । तर, उनले निर्वाचनका बेला गरेको प्रतिवद्धता र बाँडेको आश्वासन कार्यान्वयन गर्न अहिलेसम्म पहल गरेको देखिदैन । उनले प्रतिनिधि सभाको एउटा बैठकमा हरेक वर्ष किसानलाई रासायनिक मलको अभाव हुने गरेको बताउँदै रासायनिक मल कारखाना खोल्न माग गरेको प्रतिनिधि सभा वैठकको रेकर्डमा छ ।
बैठकमा बोल्दै सांसद राणाले आगामी बजेटमा मलको कारखाना खोल्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेका थिए । तर, उनको माग सुनुवाई अझैँसम्म भएको छैन ।

उनले भने– ‘देशको सबैभन्दा ठूलो समस्या भनेको मलखादको फ्याक्ट्री हो । देशमा युरिया, डिएपी, पोटास मलको फ्याक्ट्री स्थापना गर्नेतिर लागियोस् । यो विषयमा डिपिआर भएको छ भन्ने सुन्नमा आएको छ । बजेट आउनुभन्दा अगाडि नै यसको बारेमा तयार गरियोस् । त्यो तयारीको जानकारी यो सदनलाई समेत गराइयोस् ।’

उनले सदनमा बोल्न क्रममा रासायनिक मलको फ्याक्ट्री नेपालगन्जमा खोल्नु पर्छ भन्ने आँट गरेनन् । बरु डिपिआर भएको आफूले सुनेको र यथार्थ जानकारी सदनलाई गराउन माग गरे ।
निर्वाचनका बेला रासायनिक मलको कारखाना खोल्ने आश्वासन बाँके क्षेत्र नं. २ का मतदाताले विर्सेका छैनन् । सांसद डा. राणाले निर्वाचनका बेला बाँडेको आश्वासन कहिले पूरा हुने हो हेर्न बाँकी छ ।

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

ADVERTISEMENT
Share167Tweet104SendShare
Previous Post

खजुरा क्यान्सर अस्पताल आफै विरामी

Next Post

सडक दुर्घटनाबाट ३ दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
मुख्य समाचार

कोहलपुरका १३ निष्क्रिय सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढाइयो

२:२३ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
Next Post
कारले ठक्कर दिँदा एकको मृत्यु

सडक दुर्घटनाबाट ३ दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो

आज नेपालगन्ज जनकपुर उडान

ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण

ड्रागन खेतीतर्फ कृषकको बढ्दो आकर्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?