ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)

News Desk by News Desk
११:५७ बिहान, फाल्गुन ६, २०८०
राष्ट्रिय नेत्रहीन क्रीकेट प्रतियोगितामा बर्दिया बिजयि (तस्बिर सहित)
387
सेयर
386
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन ६ गते ।
नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ अन्तर्गत शनिवार भएको खेलमा बर्दिया बिजयी भएको छ । बाँकेले दिएको १४७ रनको लक्ष्य बर्दियाले १७.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । बाँकेले ४ विकेट गुमाएर १४७ रनको लक्ष्य दिएको थियो ।

बर्दियाका प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । प्लेयर अफ दि म्याचको ट्रफी कोहलपुर नगरपालिकाको वडा अध्यक्ष कल्पना शर्माले हस्तान्तरण गर्नुभयो।
यसैगरी शनिवारको पहिलो खेल चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देही बिच भएको थियो ।

चितवनले ५९ रनको लक्ष्य दिएको थियो । उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लुम्बिनीले ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाएपछि मात्र ५.५ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो । प्लेयर अफ दि म्याच लुम्बिनीका खेम राज सापकोटा भएका थिए ।
नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ पहिलो दिन शुक्रबारको खेलमा कञ्चनपुरले बाँकेलाई र सुर्खेतले चितवनलाई पराजित गरेको हो ।

फागुन ४ गते देखि सुरु भएको नेत्रहीन क्रिकेट खेल प्रतियोगितामा फागुन ८ गते सम्म कोहलपुरमा रहेको क्रीकेट मैदानमा हुने छ भने बर्दिया, रुपन्देही, सुदूरपश्चिम, सुर्खेत, चितवन र बाँके जिल्लाका ६ वटा समूहका ९० जना दृष्टिविहीन क्रिकेट खेलाडीहरू बिच उक्त प्रतियोगिता हुने छ ।ती ९० जना खेलाडीहरू मध्येमा १६ जना महिला नेत्रहीन खेलाडीहरूले पनि उक्त प्रतियोगितामा भाग लिने कुराको जानकारी आयोजक संस्था नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

योग समिति नेपालको वार्षिक साधारण सभा सम्पन्न, पत्रकार खान सहित तिन जना सम्मानित भट्टराईको अध्यक्षतामा योग समिति सर्व सम्मत चयन

Next Post

भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

भवनियापुरदेखि इदगाह सडक स्तरोन्नती गरिँदै

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

भवनियापुर क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छः मन्त्री चौधरी

१६ वर्षीया किशोरीलाई पालैपालो बलात्कार, ७ जना पक्राउ

भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?