ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आजदेखि लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन

News Desk by News Desk
९:३१ बिहान, चैत्र ३, २०८०
आजदेखि लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन
381
सेयर
375
VIEWS
ShareTweetSendShare

लुम्बिनी चैत ३ गते ।
लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा आज शनिवारदेखि सुरु हुने भएको छ। तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुन लागेको हो । होमस्टे महासंघ लुम्बिनी प्रदेशले शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो।

राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु भेला हुने, बैठक बस्ने, औपचारिक रुपमा सम्मेलनको उद्घाटन गर्ने र कठबेरुवा घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको होमस्टे महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तीलकराज थारुले जानकारी दिए।

७ वटै प्रदेशमा प्रदेश समिति, जिल्ला समन्वय समिति, पालिकास्तरीय समिति गठन गरिएको छ। नेपालका ७७ जिल्लामा होमस्टे सेवालाई थप प्रभावकारी बनाउन संस्थागत सुदृढीकरण, सामुदायिक तथा निजी होमस्टेहरुको क्षमता विकास, प्रचारप्रसार तथा बजारीकरण, आधारभूत पूर्वाधार विकासका सवालमा सहयोग पुग्ने उद्देश्यका साथ होमस्टे मेला, महोत्सव तथा सम्मेलन गरिँदै आएको होमस्टे महासंघका केन्द्रीय महासचिव कृष्ण थारुले बताए।

लुम्बिनी प्रदेशमा १० वटा निजी र ४२ वटा सामुदायिक गरी ५२ वटा होमस्टे सञ्चालनमा छन्। दाङ जिल्लामा १४ स्थानमा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन्। दाङ जिल्लामा रहेका होमस्टेहरुलाई विशेष प्राथमिकतामा राखेर मौलिक कला, ज्ञान र सिपलाई विश्व बजारसम्म पु¥याउने र मौलिक कला, ज्ञान र सिपलाई आयआर्जनसँग जोड्न प्रदेशभरी रहेका होमस्टेहरुको जमघट गरी सिक्ने र सिकाउने थलोको रुपमा सम्मेलन हुन गइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल सरकारले जारी गरिएको होमस्टे (घरवास) सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०६७, प्रदेश सरकार तथा स्थानीय तहले तयार पारेका होमस्टे कार्यविधिहरूसमेतलाई आधार मानेर नेपालको धार्मिक, साँस्कृतिक, प्राकृतिक र जैविक विविधता एवं ऐतिहासिक सम्पदाहरूको संंरक्षण, उजागरण, सम्वर्द्धन गर्दै ग्रामीण एवं शहरी क्षेत्रको पर्यटन विकास गर्न होमस्टेको अवधारणा लागु गरिएको छ।

ADVERTISEMENT
Share156Tweet94SendShare
Previous Post

मन्त्रिपरिषद् बैठक : सीआईबीको नेतृत्व परिवर्तन

Next Post

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?