ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

महोत्सव सफल पार्न महासंघको तीव्र तयारी

News Desk by News Desk
१०:०३ बिहान, चैत्र ३, २०८०
महोत्सव सफल पार्न महासंघको तीव्र तयारी
370
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
आगामी चैत्र ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्दैछ । महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले शुक्रबार जिल्लास्थित सम्बद्ध सरोकारवालासँग आवश्यक पहल समेत गरेकोछ ।

जिल्लास्थित सम्बद्ध सरोकारवालाहरुसंगको छलफलमा उनीहरुले सुस्ताउदै गएको ब्यापार व्यवसायलाई चलयमान बनाउन यस्ताखाले मेला महोत्सवले उत्प्रेरणा दिने भन्दै सफलताका लागि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता दिए । मेला महोत्सवबाट नेपालगन्जको मौलिक कुराहरुको प्रर्बद्धन गर्नुपर्ने जोड दिदै नाट्टा बाँकेका च्याप्टर अध्यक्षले नेपालगन्जको ब्यापारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए ।

उनले पर्यटनलाई समेत जोडेर अघि बढ्नुपर्ने बताए । यस्तै जिल्ला कृषि संघ बाँकेका अध्यक्ष लोकेन्द्र चन्दले महोत्सवलाई नेपालगन्जको ब्राडिङसंग जोडेर अघि बढ्नुपर्ने सुझाए । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरूद्वारा उत्पादित विभिन्न बस्तुहरूको बजारीकरणका लागि प्रदेशस्तरको महोत्सव गर्न लागिएको बताइन् ।

सम्बन्धित समाचार

यी स्थानमा हुनेछ आज वर्षा

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

ADVERTISEMENT
Share149Tweet92SendShare
Previous Post

कक्षा आठको परीक्षामा जनप्रतिनिधि पनि सहभागी

Next Post

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
समाचार

यी स्थानमा हुनेछ आज वर्षा

११:२९ मध्यान्ह, माघ २४, २०८२
तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
समाचार

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

९:५९ मध्यान्ह, माघ २३, २०८२
९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर
समाचार

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

११:२४ बिहान, माघ २३, २०८२
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने
समाचार

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

११:५५ मध्यान्ह, माघ २१, २०८२
८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ
समाचार

८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

११:४५ मध्यान्ह, माघ २१, २०८२
इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई
मुख्य समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

७:१० बिहान, माघ २१, २०८२
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
समाचार

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

११:३५ मध्यान्ह, माघ २०, २०८२
जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो
समाचार

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

९:३४ बिहान, माघ २०, २०८२
Next Post
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

अख्तियारको सुर्खेत कार्यालयमा २ हजार उजुरी

अख्तियारको सुर्खेत कार्यालयमा २ हजार उजुरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
19°
Mostly Cloudy
7:00 am6:04 pm +0545
Feels like: 19°C
Wind: 8km/h W
Humidity: 65%
Pressure: 1012.87mbar
UV index: 2
SunMonTue
23/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?