ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?

News Desk by News Desk
१०:१८ बिहान, चैत्र ३, २०८०
मधुमेहका रोगीमा किन देखिन्छ मिर्गौलाको समस्या ? कसरी बच्ने ?
413
सेयर
402
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ३ गते ।
जीवनशैली र खानपिनमा गडबडीका कारण पछिल्ला केही वर्षयता मिर्गौलासम्बन्धी रोगको जोखिम विश्वभर नै तीव्र रूपमा बढेको छ । सबै उमेरका मानिस यसको सिकार भइरहेका छन् । केही स्वास्थ्य समस्याहरूले केही मानिसमा यसको जोखिम झनै बढाइरहेको छ । यो मध्ये एउटा चाहिँ मधुमेह पनि हो ।

जो मान्छेलाई मधुमेह छ उनीहरूमा मिर्गौलासम्बन्धी रोगको जोखिम बढ्ने अनि स्थिति गम्भीर बन्दै जाँदा मिर्गौला फेल नै पनि हुन सक्ने डाक्टरहरू बताउँछन् । पछिल्लो समस्या मिर्गौलाको समस्या जसरी बढ्दै गएको छ, त्यसप्रति सबै सावधान हुन जरुरी छ । मिर्गौलालाई स्वस्थ राख्ने उपायहरूलाई प्रवर्द्धन गर्न र यसको उचित स्याहार सुसारबारे आम मानिसहरूलाई सचेत÷सूचित गराउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाइन्छ ।

मधुमेहका बिरामीलाई मिर्गौलाको समस्या किन बढी हुन्छ र यसबाट बच्न के उपाय अपनाउन सकिन्छ ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौं ।

मधुमेह रोगीमा मिर्गौलाको समस्या

क्रोनिक मिर्गौला रोग (सीकेडी) प्रायः बिस्तारै केही लक्षणका साथमा विकसित हुन्छ । धेरै मानिसहरूले गम्भीर नबन्दासम्म आफूलाई पनि मिर्गौलाको रोगले समाइसकेको छ भन्ने महसुस नै गर्दैनन् । तपाईँलाई पनि मधुमेह छ ? छ भने आफ्नो मिर्गौला नियमित रूपमा जँचाउनुस् । रोग सुरुमै पत्ता लाग्यो भने उपचारले पनि राम्रो काम गर्छ ।

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

मधुमेह भएका तीन मध्ये एक वयस्कमा मिर्गौलाको समस्या

हाम्रो मिर्गौला लाखौँ स–साना फिल्टरहरू मिलेर बनेको हुन्छ । यी फिल्टरलाई नेफ्रोन भनिन्छ । समय बित्दै जाँदा मधुमेहको कारण रगतमा बढेका चिनीको मात्राले यी नेफ्रोनका रक्त नलीहरूलाई क्षति पु¥याउन थाल्छ । जसले गर्दा यिनीहरूले राम्रोसँग काम गर्न सक्दैनन् । मधुमेहबाट पीडित धेरैलाई उच्च रक्तचाप पनि हुन्छ । यसले पनि मिर्गौलालाई क्षति पु¥याउँछ । मधुमेहले रगतमा क्रिएटिनिनको मात्रा पनि बढाउन सक्छ । क्रिएटिनिनको उच्च स्तरले मिर्गौलालाई गम्भीर क्षति पु¥याउन सक्छ ।

जरुरी छ चिनीलाई नियन्त्रणमा राख्न

चिनीको मात्रालाई नियन्त्रणमा राख्न हरेकका लागि जरुरी छ भनेर चिकित्सकहरू बताउँछन् । तर मधुमेहका रोगीहरूका लागि यसो गर्नु झनै जरुरी छ । चिनीको मात्रा बढ्दा मिर्गौलामा मात्र होइन मुटु, आँखा र कलेजोमा पनि समस्या हुन सक्छ । त्यसैले रगतमा चिनीको मात्रा, ब्लड प्रेसर र कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्ने प्रयास गरेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि जीवनशैली र खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

मधुमेहका बिरामीले यी कुरामा ध्यान दिनुस्

मधुमेहका बिरामीहरूले समग्र स्वास्थ्यलाई ठिक राख्न केही कुरामा ध्यान दिन आवश्यक छ । यी उपायको मद्दतले तपाईं आफ्नो मिर्गौलालाई पनि स्वस्थ राख्न सक्नुहुन्छ । सम्भव भएसम्म रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्ने कोसिस गर्नुस् । वर्षमा कम्तीमा दुई पटक ए१सी परीक्षण गराउनुस् । यसले चिनीको मात्रा सही रूपमा पत्ता लगाउन मद्दत गर्छ । चिनीसँगै कोलेस्ट्रोललाई पनि नियन्त्रित राख्नुस् । कम सोडियम भएका खानेकुरा खानुस् । आफ्नो दैनिक आहारमा धेरै फलफूल र तरकारीहरू सामेल गर्नुस् । शारीरिक रूपमा सक्रिय रहनु झनै महत्त्वपूर्ण छ ।

ADVERTISEMENT

एजेन्सीहरूको सहयोगमा

Share172Tweet101SendShare
Previous Post

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

Next Post

अख्तियारको सुर्खेत कार्यालयमा २ हजार उजुरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
Next Post
अख्तियारको सुर्खेत कार्यालयमा २ हजार उजुरी

अख्तियारको सुर्खेत कार्यालयमा २ हजार उजुरी

कोहलपुरमा बन्यजन्तुका लागी आहार ब्यबस्थापन तथा सिमसार क्षेत्र निर्माण गरिदै

कोहलपुरमा बन्यजन्तुका लागी आहार ब्यबस्थापन तथा सिमसार क्षेत्र निर्माण गरिदै

अवैध बोइलर चल्ला बरामद

अवैध बोइलर चल्ला बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?