ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

करारका कर्मचारी कटौती गर्दै ठाकुरबाबा

News Desk by News Desk
९:२० बिहान, चैत्र ७, २०८०
करारका कर्मचारी कटौती गर्दै ठाकुरबाबा
372
सेयर
371
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ७ गते ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् ।

ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका हुन् । हाजिर हुनबाट रोकिएकी कर्मचारी राधा भने माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष नेत्रराज आचार्यकी पत्नी हुन् । आचार्य स्थानीय तह निर्वाचनमा उम्मेदवार समेत बनेका थिए । २०७२ सालदेखि कार्यरत राधाले पछिल्लो समय नगरपालिकाले पूर्वााग्रह राखेर विभिन्न बहानामा आफूलाई दुःख दिने गरेको आरोप लगाइन् । उनी तत्कालीन ठाकुरद्वारा गाविसमा मेलमिलापकर्ता नियुक्त भएकी थिइन् ।

२०७४ मा विभिन्न गाउँपालिका मिलेर ठाकुरबाबा नगरपालिका बनेपछि पनि मेलमिलापकर्ताहरूलाई निरन्तरता दिने निर्णय भएको थियो । २०८० साउन २७ गते सम्पूर्ण मेलमिलापकर्ताको करार नवीकरण नगर्ने निर्णय भएपछि राधाले उच्चअदालत नेपालगन्जमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अन्तरिम आदेशपछि उनले २०८१ असार ३० सम्मका लागि करार नवीकरण प्राप्त गरिन् । अदालतले माघ १० गते सो प्रकरणमा आदेश गर्दै उक्त पदमा लोक सेवा आयोगबाट स्थायी नियुक्ति नहुँदासम्म करारका कर्मचारीलाई नहटाउन भनेको छ ।

तर ठाकुरबाबा नगरपरिषदले नै करार नवीकरण नगर्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो । राधाले आफ्नो श्रीमान् फरक पार्टीका भएको कारण नै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई दुःख दिने गरिएको बताइन् । उनले अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै चैतबाट हाजिरमा रोक लगाएको बताइन् । यसविरुद्ध आफू फेरि अदालतमा जाने उनको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले मन्त्रालयले पठाएको सिलिङमा उक्त पद नभएको जिकिर गरे ।

सम्बन्धित समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लुम्बिनीमा कुखुरा पालन परियोजनाको लागि साझेदारी कार्यक्रम शुरु

Next Post

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
Next Post
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

फरार प्रतिवादी पक्राउ

फोहोर व्यवस्तापनमा जनप्रतिनिधि र कर्मचारी लाचार

फोहोर व्यवस्तापनमा जनप्रतिनिधि र कर्मचारी लाचार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?