ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिधनिया घाट पुलको लम्बाई बढाउन माग

News Desk by News Desk
११:०९ बिहान, चैत्र ११, २०८०
सिधनिया घाट पुलको लम्बाई बढाउन माग
388
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँक चैत ११ गते ।
बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटमा निर्माण सुरु गरिएको पुलको लम्बाई बढाउन माग गरिएको छ ।

नेपालगन्ज–बघौडा हुलाकी सडकको सिधनिया घाटमा निर्माण सुरु गरिएको सात सय मिटर लामो पुलको निर्माणको अवस्था बुझ्न निर्माणस्थलमा पुगेको सडक विभागको उच्चस्तरीय टोलीसमक्ष सो माग गरिएको हो।

सिधनिया घाटमा निर्माण सुरु गरिएको सात सय मिटर लामो पुलको निर्माणबाट पनि समस्या समाधान नहुने हुँदा सो स्थानमा ११ सय ४० मिटर लामो पुल निर्माण गर्नुपर्ने माग सडक विभागका उप महानिर्देशक रामहरि पोखरेल नेतृत्वको टोलीसँग गरिएको बाँकेका प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बताइन् ।

राप्ती नदीको सिधनिया घाटमा हाल निर्माण भइरहेको सो पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ। अनुगमन टोलीमा सडक विभागका उप महानिर्देशक पोखरेलसहित हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारी र निवर्तमान सहरी विकास मन्त्री केसीलगायत रहेका थिए ।

सम्बन्धित समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

सरकारी निकायले अब चेक काट्न नपाउने

करिब डेढ वर्ष अघि भौतिक पूर्वाधार मन्त्री बनेका बाँकेका पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले राप्ती नदीको सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माणसँगै डुडुवा खोलामा पुल निर्माण र विभिन्न सडक निर्माणको योजना स्वीकृत गरेका थिए । सोही योजना अनुसार पुल निर्माण कार्य अहिले सुरु गरिएको निर्माण कम्पनी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले जनाएको छ।

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन
समाचार

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

४:३१ बिहान, असार ३१, २०८२
जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
Next Post
आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

आज फागु पर्व, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

मृगौला रोग के कारणले हुन्छ ? यसबाट जोगिन के गर्नुपर्छ ?

मृगौला रोग के कारणले हुन्छ ? यसबाट जोगिन के गर्नुपर्छ ?

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Rain
5:31 am7:18 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 90%
Pressure: 1001.02mbar
UV index: 0
ThuFriSat
32/27°C
35/28°C
36/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?