ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खाडीमा यसरी ठगिँदै छन् युवाहरु

News Desk by News Desk
९:४९ बिहान, बैशाख २०, २०८१
खाडीमा यसरी ठगिँदै छन् युवाहरु
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २० गते ।
बाँकेको खजुरा गाउँपालिका–२ गौघाट निवासी हरी बुढाक्षेत्री डेढ दशक अघि रोजगारको सिलसिलामा मलेसिया गएका थिए । त्यहाँ उनको कमाई राम्रै थियो । मासिक राम्रो तलब आउनेभएपछि नेपालबाट गएका युवाहरु ‘डिएक्सएन’ कम्पनीको ‘नेटवर्किङ बिजनेस’ तर्फ आर्कषित भए । मलेसियन उक्त कम्पनीले उत्पादन गरेका सामानहरु राम्रो थिए ।

कम्पनीबाट सिधै उपभोक्ताको हातमा जाने भएकोले किन्ने मानिसले धेरै छुट पाउने गर्छ । ‘नेटवर्किङ बिजनेस’ मार्फत नेपाली युवाहरुबिच परिचय हुँदै गएपछि नेपालमा लगानी गर्ने भन्दैं एउटा कम्पनीको स्थापना हुन्छ, त्यो हो एभरेष्ट गु्रप । मासिक रुपमा नेपालमा उक्त गु्रपमा पैसा पठाउने र उक्त गु्रपले नेपालको जलविद्युत, रिर्सोट, जग्गा, होटल, जिम क्लब लगायतका विभिन्न ठाउँमा लगाउने गर्ने विश्वास दिलाईयो ।

त्यही विश्वासमा विदेशमा भएका युवाहरुले कसैले बैंक, कसैले हुन्डी त कसैले आफनो परिवार मार्फत उक्त समुहले खोलेका अफिसमा मासिक रुपमा रकम जम्मा गर्ने गरेका थिए । यसरी कति रकम जम्मा भयो र कहाँ लगानी भएको छ स्पष्ट प्रमाण छैन अहिले । पिडितका अनुसार देशभरका युवाहरु यसरी ठगिएका छन् ।

आफुजस्तै हजारौ युवाको अर्बौ रकम ठगिएको हुन सक्ने अनुमान हरीको छ । खजुराका हरीले मासिक रुपमा सन् २०१५ देखि सन् २०२० सम्म ५ लाख ६५ हजार रुपैयाँ नेपालगन्ज–१८ तिल बहादुर राना मगरको नाममा पैसा पठाए । चार वर्ष अघि मलेसियाबाट नेपाल आएपछि हरीले आफनो लगानीको बारेमा खोज्न थाले । उनले लगानी गरेको रकम सुरक्षित नभएको भन्दैं फिर्ता गर्न ताकेता गरेपछि मात्र थाहा भयो हरीलाई आफु ठगिएको ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

पुरानो घर खजुरा–४ डि गाउँ भएका कारण आफनै गाउँघरको दाई भन्ने विश्वासमा उनले उक्त गु्रपमा रकम पठाउने गरेका थिए । अहिले आफुले गरेको लगानी कहाँ छ भनेर सोध्दा तिल बहादुरले स्पष्ट उत्तर नदिने गरेको हरी बताउँछन् । उनले भने, ‘हामीले दुःख गरेर कमाएको रकम उनीहरुले गलत तरिकाले व्यक्तिगत रुपमा खर्च गरेको रहेछन् । नेपाल आएपछि थाहाँ भयो, देखावटी रुपमा लगानी गरेर म जस्ता हजारौ युवाको अर्बौ रकम ठगेर उनीहरु भागिरहेका छन् ।

रकम फिर्ता गर्छु भनेर भन्थे, अहिले फोन पनि उठदैन् ।’ हरी अगाडी भन्छन, ‘मैले तिल बहादुर नाममा रकम पठाएको प्रमाण राखेको थिए । तर धेरै साथीहरुको त प्रमाण नै छैन् । म जस्ता धेरै साथी आफनो घर परिवार मार्पmत नेपालगन्जको कारकाँदो अफिसमा गएर तिल बहादुरलाई रकम बुझाएका छन् ।’ चार महिला अघि सम्म फोन सम्पर्कमा रहेका तिल बहादुर अहिले फोन सम्पर्कमा पनि नआएपछि हरी कानुनी रुपमा अगाडी बढने तयारीमा छन् । यसरी ठगिने हरी नमुना पात्र हुन् ।

बाँके, बर्दिया लगायतका हजारौ युवाहरुको रकम उक्त समुहले गलत तरिकाले खर्च गरेको आरोप लागेको छ । खाँडी मुलुक मलेसिया, साउदी अरब, कतार जस्ता देशहरुमा काम गरिरहेका हजारौं युवाहरुको अर्बौ रकम उक्त समुहले अपचलन गरेको आरोप लगाउँछन् हरी । खजुरा गाउँपालिका भित्रमात्रै आफुले चिनेका एक दर्जन साथीहरुको रकम यसरी हिनामिना भएको उनले बताए । खजुरा गाउँपालिका–२ कै राज कुमार सुनार, आशिष मगर, सुर्खेत मटेलाका मान बहादुर विसी लगायतको साथीहरुले आफुसँगै मासिक रुपमा तिल बहादुरको खातामा रकम पठाउने गरेको हरीले बताए ।

ADVERTISEMENT

हरीले चिनेका तिल बहादुर केहि समय अघि नेपालगन्जको १८ नम्बर वडामा बसेर डिएक्सएनको व्यवसाय गरेर बसिरहेका थिए । तर हाल उनी काठमाडौंमा बसिरहेका छन् । यसरी बिदेशमा रहेका युवाहरुलाई ठग्ने मुख्य योजनाकारको रुपमा तिल बहादुरसँगै झापाका कृष्ण घिमिरे, काठमाडौंका पुकार छन्त्याल सहित एक दर्जन व्यक्तिहरु रहेको हरीले कालपृष्ठ दैनिकलाई बताए । युवाहरुको रकम ठगेको पैसाले कृष्णले दुबई र काठमाडौंमा व्यवसाय गरिरहेका छन् ।

पुकारले मलेसियामै व्यापार गरेर बसेका छन् । नेपालमा कानुनी रुपमा अप्ठयारोमा पर्ने भएकोले नेपालको सम्पुर्ण सम्पत्ति र व्यवसाय आफन्तहरुलाई रेखदेख गर्न दिएर उनीहरु बिदेश गएको आरोप छ । ठगीको आरोप लागेका तिल बहादुर राना मगरले झापाका कृष्णा घिमिरे, पुकार छन्त्याल लगायतको व्यक्तिको योजनामा आफुले बाँके क्षेत्रमा रकम संकलनको काम गरेको बताए । उनले भने, ‘म पनि पिडित छु । म भन्दा माथिल्लो निकायमा बसेर काम गरेका साथीले धोका दिए ।

उनीहरुले गरेको गलत काम कारण म पनि समस्यामा परेको छु । यस्तो विजनेसको मुख्य योजनाकार कृष्ण र पुकार हुन । उनीहरु अहिले विदेशमा छन् ।’ मंगलबार आफु ठगिएको प्रमाण सहित हरी जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी रुपमा घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले सुरुआतमा ठगी मुद्दामा घटनाको अनुसन्धान गरिने बताए ।

Share151Tweet94SendShare
Previous Post

नयाँ मौसमी प्रणाली नेपाल भित्रिदै

Next Post

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन

दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन

गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?