ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका

News Desk by News Desk
१२:५३ मध्यान्ह, बैशाख २०, २०८१
गाजामा युद्धविरामका लागि हमासमाथि दबाब बढाउँदै अमेरिका
378
सेयर
377
VIEWS
ShareTweetSendShare

काठमाडौँ बैशाख २० गते ।
इजरायल–हमास युद्ध सुरु भएयता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ७ पटक मध्यपूर्वको भ्रमणमा गइसकेका छन् । बुधबार मध्यमपूर्वमा आफ्नो ७ औं भ्रमणको अन्तिम दिन ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न भनेका छन् ।

‘हामी जतिसक्दो चाँडो युद्धविराम गर्न प्रतिबद्ध छौं, ताकि सबै इजरायली बन्धकहरू घर फर्कन सकुन् । हमासले यसमा अवरोध सृजना गरिरहेको छ ।’ तेल अभिभमा इजरायली राष्ट्रपति हर्जाेगसँगको भेटघाटका क्रममा ब्लिन्केनले भने ।
‘हामीले प्रस्ताव गरेका छौं, अब यसलाई स्वीकार गर्ने बेला आएको छ’ उनले भनेका छन् ।
के छ प्रस्तावमा ?
इजरायल–हमासबिचको युद्ध रोक्नदेखि प्रस्तावित युद्धविराम सम्झौताको शुरुमै ३३ इजरायली बन्धकहरूलाई रिहा गर्न माग गरिएको अमेरिकी सञ्चार गृह न्यूयोर्क टाइम्सले एक समाचारमा भनेको छ । यसको बदलामा इजरायलले आफ्नो जेलमा कैद रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । इजरायलले गाजामा पनि आफ्नो आक्रमण बन्द गर्नेछ ।

हमासका प्रवक्ता ओसामा हमदानले बुधबार राति एक लेबनानी टिभी च्यानललाई दिएको अन्तरवार्तामा आफूले सम्झौता स्वीकार नगर्ने बताएका थिए । तर पछि हमासको प्रेस कार्यालयले विज्ञप्ति जारी गर्दै यस सम्झौताका सम्बन्धमा आफ्नो अडान नकारात्मक भए पनि यसबारे वार्ता गर्न तयार रहेको बताएको थियो ।

सम्झौताका लागि किन चिन्तित छन् बाइडेन ?

हमासका अनुसार युद्धमा अहिलेसम्म ३४ हजार मानिसको मृत्यु भइसकेको छ । केही सातादेखि अमेरिकी विश्वविद्यालयहरूमा युद्धको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । गाजा जारी युद्धमा अमेरिकाले आफ्नो मित्र देश इजरायललाई सहयोग नगर्न विद्यार्थीहरूको माग थियो ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

पीबीएस न्युजका अनुसार बाइडेनको इजरायल नीतिले यस वर्षको अन्त्यमा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनलाई असर पार्न सक्नेछ । गाजा मामिलामा उनले युवा मतदाताको मत गुमाउन सक्छन् । यस्तो अवस्थामा बाइडेन कुनै ढिलाइ नगरी युद्धविराम सम्झौता गराउन चाहन्छन् ।

ब्लिन्केन–नेतन्याहुबिच तीन घण्टा लामो भेटवार्ता

मध्यपूर्वको भ्रमणका क्रममा ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग ३ घण्टासम्म भेटघाट गरेका थिए । यस भेटघाटमा दुईबिच गाजा युद्धबारे छलफल भएको थियो । ‘गाजाको रफाह क्षेत्रमा इजरायलको सैन्य कारबाहीलाई अमेरिकाले समर्थन गर्दैन ।

ADVERTISEMENT

यसमा सर्वसाधारणको ज्यान जोखिममा छ । इजरायलले हामीलाई अहिलेसम्म रफाहमा सैन्य कारबाहीमा सर्वसाधारणको जीवनमा कुनै हानी हुँदैन भन्ने कुनै योजना देखाउन सकेको छैन ।’ अबेर रात सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने । एजेन्सी

Share152Tweet94SendShare
Previous Post

दुई महिनामा हिमालबाट ६३ करोड ५७ लाख राजस्व सङ्कलन

Next Post

बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन

बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन

नौवस्तास्थित क्षेत्रीय कारागार संचालन, पहिलो चरणमा एक सय ३० कैदीबन्दी राखियो

नौवस्तास्थित क्षेत्रीय कारागार संचालन, पहिलो चरणमा एक सय ३० कैदीबन्दी राखियो

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?