ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा एक हजार बढी साना उद्योग दर्ता

News Desk by News Desk
१०:०२ बिहान, बैशाख २३, २०८१
नौ महिनामा बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द
401
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
बाँके जिल्लामा चालु आर्थिक वर्षमा एक हजार १५३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकृत काशीलाल अधिकारीले दिएको जानकारी अनुसार बाँके जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फ ६१३ र वाणिज्यतर्फ ५४० गरेर एक हजार १५३ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

उहाँले आर्थिक मन्दीका कारण नयाँ उद्योग खुल्ने क्रम घट्ने अनुमान गरिएकोमा उल्लेख्य मात्रामा घरेलु उद्योग दर्ता भएको पाइएको बताए । सोही प्रकारले जिल्लामा चालु आर्थिक वर्षको हालसम्म उद्योगतर्फका ८३६ र वाणिज्यतर्फका एक हजार ५६८ गरी दुई हजार ४०४ घरेलु तथा साना उद्योग नवीकरण भएको सूचना अधिकृत अधिकारीले जनाए ।

उनका अनुसार जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३९५ घरेलु तथा साना उद्योग बन्द गरिएका छन्। कार्यालयमा आएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका धेरै उद्योग खारेजीमा परेको अधिकारीले बताए । बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेको जनाइएको छ।

बाँकेमा गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए। यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन्। कोभिड–१९ को असर, बैङ्कको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुने क्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए । उनले विभिन्न कारणले धेरै उद्योग बन्द भए पनि बन्द हुने भन्दा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या बढी रहेको बताए ।

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

ADVERTISEMENT
Share179Tweet93SendShare
Previous Post

लुम्बिनी प्रदेशको बजेट ३० प्रतिशतले घट्ने

Next Post

बाँकेमा बजार अनुगमन तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला
समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

४:०७ बिहान, जेष्ठ २, २०८२
राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने
समाचार

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

१२:०० बिहान, जेष्ठ २, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
समाचार

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

१२:०० बिहान, जेष्ठ २, २०८२
कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा
समाचार

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

१२:०० बिहान, जेष्ठ २, २०८२
हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई
मुख्य समाचार

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

२:०३ मध्यान्ह, जेष्ठ १, २०८२
फोहोरबाट टायल उत्पादन
समाचार

फोहोरबाट टायल उत्पादन

१२:०० बिहान, जेष्ठ १, २०८२
बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर
समाचार

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

१२:०० बिहान, जेष्ठ १, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

११:५८ मध्यान्ह, बैशाख ३०, २०८२
Next Post
बाँकेमा बजार अनुगमन तीव्र

बाँकेमा बजार अनुगमन तीव्र

अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

७० करोड बढीको जडिबुटी निकासी

७० करोड बढीको जडिबुटी निकासी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
39°
Sunny
5:27 am7:02 pm +0545
Feels like: 39°C
Wind: 18km/h W
Humidity: 22%
Pressure: 998.98mbar
UV index: 0
FriSatSun
40/27°C
38/27°C
37/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?