ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा बजार अनुगमन तीव्र

News Desk by News Desk
१०:०६ बिहान, बैशाख २३, २०८१
बाँकेमा बजार अनुगमन तीव्र
413
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २३ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानहरुमा बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले पछिल्लो समयमा सहरीमात्र नभएर जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरुलाई पनि निरन्तर अनुगमन गर्दै आएको छ ।

शुक्रबार बाँके प्रशासनको नेतृत्वमा सम्बन्धित सरोकारवाला निकायहरुको सहभागितामा रहेको अनुगमन टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रका बजार अनुगमन गरेको छ । राप्तीसोनारी गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँका ग्रामीण क्षेत्रमा रहेका १७ र नरैनापुर गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँका ग्रामीण क्षेत्रमा रहेका नौ गरी २६ वटा पसल तथा व्यवसायमा अनुगमन गरिएको र अनुगमन गरिएकामध्ये चारवटा पसल व्यवसायमा कैफियत पाइकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरेलका अनुसार राप्तीसोनारी २ स्थित प्रशंसा पाउरोटी उद्योगले उद्योग सञ्चालन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायबाट अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेको पाइएकाले कारबाहीस्वरुप २० हजार रुपियाँ जरिवाना गरिएको छ । सोही उद्योगबाट खान नहुने अवस्थामा रहेको १२ प्याकेट दाम्ले मिठाई पनि जफत गरी नष्ट गरिएको छ । उद्योगलाई अनुज्ञापत्र लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको पोखरलले बताए ।

राप्तीसोनारी २ मै रहेको सिटी बेकरी उद्योगमा रहेको खान अयोग्य रङ्ग मिसिएको फ्लेवर चिनीपानी १५० वटा जफत गरी नष्ट गरिएको छ । त्यसैगरी राप्तीसोनारी १ मा रहेको हिमशिखर तन्दुरी होटलले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप पाँच हजार रुपियाँ जरिवाना गरिएको छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

घरघरमा पुगेर व्यापार गर्ने एक जना घुमन्ते व्यापारीले खान अयोग्य रङ्ग मिसिएको फ्लेवर चिनीपानी बिक्री गर्दै गरेको पाइएकाले उनीसँग रहेको पाँच हजार सात सय रुपियाँ बराबरको ११ सय ४० वटा चिनीपानी नष्ट गरिएको छ । अनुगमन गरिएका अन्य २२ वटा पसल तथा व्यवसाय भने सामान्य अवस्थामा पाइएको प्रजिअ पोखरेलले बताए ।

ADVERTISEMENT
Share177Tweet99SendShare
Previous Post

बाँकेमा एक हजार बढी साना उद्योग दर्ता

Next Post

अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

अत्यधिक गर्मीको असरः आँखाका बिरामी बढे

७० करोड बढीको जडिबुटी निकासी

७० करोड बढीको जडिबुटी निकासी

खडेरीले सुक्न थाले अन्नबाली, मर्कामा किसान

खडेरीले सुक्न थाले अन्नबाली, मर्कामा किसान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?