ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा

News Desk by News Desk
५:३६ मध्यान्ह, बैशाख २५, २०८१
‘वन्डर वुमन’ को फ्रेञ्चाइजी अन्त्यको घोषणा
380
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं बैशाख २५ गते ।
हलिउडको ब्लकबस्टर फिल्म ‘वन्डर वुमन’को फ्रेञ्चाइजी नबन्ने भएको छ । पेटी जेनकिन्सको यो फिल्मको फ्रेञ्चाइजीलाई अन्त्य गर्ने निर्माण पक्षले घोषणा गरेको छ ।

यो फिल्म पहिलोपटक सन् १९८४ मा रिलिज भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो फिल्मलाई दर्शकले उत्तिकै मन पराएका थिए । यसको सबै फ्रेञ्चाइजीले बक्सअफिसमा सर्वोत्कृष्ट व्यापार गरेको थियो ।

अभिनेता क्रिस पाइनले फिल्मको फ्रेञ्चाइजीको अन्त्यको खबरले आफू निराश भएको बताएका छन् । ‘म साँच्चै चिन्तित छु कि आखिर यस्तो किन गरियो । अब पेटी जेनकिन्सको वन्डर वुमनको फ्रेञ्चाइजीलाई कसरी अन्त्य गरिँदैछ’, उनले भनेका छन् ।

क्रिसका अनुसार निर्माण कम्पनी वार्नर ब्रदर्सले यो निर्णय लिएको छ । ‘म यो कुरालाई जति सम्झिने प्रयास गरेको छु, त्यति नै सम्झिन सकेको छैन । यस्तो हैन कि फिल्मले बक्सअफिसमा कमाल गर्न सकेको छैन । यो फिल्मका कारण वार्नर ब्रदसलाई नै फाइदा भएको थियो’, उनले अगाडि भनेका छन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

‘वन्डर वुमन’ले विश्वभर करिब १ बिलियन डलरको कमाई गरेको थियो । वार्नर ब्रदर्सले एक्कासी यो निर्णय कसरी लियो भन्ने चासो र चर्चा अहिले हलिउडमा छ ।

सन् १९८४ पछि यो फिल्म सन् २०१७ र सन् २०२२ मा निर्माण भएर रिलिज गरिएको थियो । हलिउड स्टार गेल गेडोट यो फिल्मको प्रमुख हिस्सा थिइन् । एजेन्सी

ADVERTISEMENT
Share156Tweet93SendShare
Previous Post

तातो हावा ‘लू’ले नेपालगञ्जको जनजीवन कष्टकर

Next Post

बाँकेको ५ हजार हेक्टर भन्दाबढी क्षेत्रफलमा डढेलो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

बाँकेको ५ हजार हेक्टर भन्दाबढी क्षेत्रफलमा डढेलो

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी स्थानमा छ वर्षाको सम्भावना

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?