ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?

News Desk by News Desk
६:०८ मध्यान्ह, जेष्ठ ३, २०८१
एमाले बाँकेको उप–सचिव पदका उम्मेदवार को हुन् किशोर थापा ? उनको उम्मेदवारी किन ?
486
सेयर
485
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
नेकपा (एमाले) बाँकेको जिल्ला अधिवेशन यहि जेठ ४ र ५ गते नेपालगन्जमा हुँदै छ । अधिवेशनले पदाधिकारीसहितको कार्यसमिति चयन गर्ने भएकोले विशेष रुपमा हेरिएको छ ।

पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न आयोगमा जान चाहनेहरु आ–आफ्नोतर्फबाट प्रचार अभियान थालिसकेका छन् । सवैभन्दा धेरै एक दर्जनले उप–सचिवमा आकांक्षा राखेका छन् । उपसचिव पदका आकांक्षी मध्ये सवैभन्दा बलियो यूवा नेता किशोर थापा रहेका छन् । उनले सिंगो पार्टी र एमालेमा आवद्ध सहकर्मीका लागि गर्बिलो आधार सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।

उनले मिसन २०८४ लाई आत्मसाथ गरि ‘समृद्ध बाँके, सुखी बाँकेबासी’ मा जोड दिएका छन् । बाँकेमा एमालेलाई एक नम्बरको पार्टी बनाउन रातदिन खटिने प्रतिवद्धतासहित उनले खुला नाकाका कारण बाँकेबासीले भोग्दै आएको समस्यालाई सहज बनाउन राजनीतिक दलहरुसँग समन्वय गर्ने जनाएका छन् ।

पार्टीले दिएको जिम्मेवारी सहज रुपमा पूरा गर्ने क्षमता भएका किशोरले हरेक दुख, सुखमा नेता, कार्यकर्तालाई सघाउने स्पष्ट पारेका छन् । पार्टीको जिम्मेवारी पाएपछि जनता माझ नजाने, पार्टीभन्दा आफ्नो लागि गर्ने र जनताका कुरा नसुन्ने प्रबृत्तिको अन्त्य गर्ने उद्घोष गर्दै उनले ‘एमालेसँग जनता’ अभियान चलाउने बताएका छन् । ‘बर्खामा मात्र उम्रिने च्याउ जस्तै अधिवेशनका बेलामात्र पार्टी कार्यालय र जनता माझ जाने प्रबृत्ति अन्त्य गरि दिनमा ८ घण्टा पार्टी र जनताको काममा खटिने सिस्टम बसाल्ने योजनाका साथ उप–सचिवमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने, ‘म अहिले पनि अधिकांश समय पार्टी र जनताको काममा विताउँछु । उप–सचिवको जिम्मेवारी पाएँ भने पार्टीलाई बलियो बनाउन रातदिन नभनि पार्टीको काममा खटिने छु ।’

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

उनले पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउन प्रविधिको विकास गर्ने योजना पनि बनाएका छन् । ‘पार्टीको हरेक गतिविधि संगठित सदस्यसम्म पुर्याउने प्रविधिको विकास मैले मेरो कार्यकालमा गर्ने छु,’ उनले भने ।

किशोर थापा एमालेका नेता, कार्यकर्ता माझ लोकप्रिय छन् । यूवा पुस्तालाई रोजगारमा लाग्न प्रेरणा दिने उनी समस्यामा परेकालाई दिल खोलेर सहयोग गर्छन् । आफ्ना नेता, कार्यकर्तालाई जोगाउन जुनसुकै परिस्थितिको सामना गर्न उनी पछाडी हट्दैनन् । उनले एमालेका यूवा पुस्ताको समस्यालाई नजिकबाट नियालेका छन् । उनले यूवा पुस्तालाई आवश्यक परेको बेलामात्र प्रयोग गर्ने परिपाटीको अन्त्य गर्न आफूले उप–सचिवमा उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

थापा भन्छन्, ‘हाम्रो पार्टी एमालेमा यूवाको ठूलो जमात छ, तर यूवा पुस्तालाई आवश्यक परेको बेला मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गर्ने परिपाटी छ । यसको अन्त्य गर्ने आवाज मैले पहिले पनि उठाउँदै आएको छु । उप–सचिवको जिम्मेवारी पाएँ भने यूवालाई स्वरोजगार बनाउने र यूवाको समस्या सुल्झाउने अभियान थाल्ने छु । यूवाको हरेक समस्यामा साथ दिने र यूवालाई सक्रिय बनाउँदै पार्टीसँग जोड्ने पुलको काम मैले गर्ने छु ।’

ADVERTISEMENT

कम बोल्ने स्वभावका किशोर अध्ययनशिल पनि उत्तिकै छन् । फुर्सदको समयमा विभिन्न थरिका पुस्तक पढेर ज्ञान आर्जन गर्ने उनको बानी छ । कम बोलेर धेरै काम गर्न सक्ने उनको स्वभावले यूवा पुस्तामा उनले राम्रो दखल बनाएका छन् । ‘मलाई धेरैथरिका कुरा गर्न आउँदैन । म कम बोलेर धेरै काम गर्न चाहन्छु । मलाई कम बोल्छ भन्ने आरोप लगाउने पनि गरिन्छ, तर त्यस्तो होइन, कम बोलेर धेरै काम गर्ने मेरो बानी छ । मेरो वानीलाई सवैले बुझिदिनु होला,’ उनले भने ।

एमाले बाँकेको सचिवालय सदस्य थापाले राष्ट्रिय यूवा संघको केन्द्रिय सदस्य भई कुशलताका साथ जिम्मेवारी पूरा गरिसकेका छन् । राष्ट्रिय यूवा संघको जिल्ला कमिटी सदस्यबाट एमालेको राजनीति थालेका उनी यूवा संघ बाँकेको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, बाँके जिल्ला इन्चार्ज लगायत भूमिका निभाइसकेका छन् । किशोरसँग पाएको जिम्मेवारी पूरा गर्ने क्षमता, दक्षता र कुशलता छ ।
आन्दोलनको कापबाट राजनीतिमा उदायका उनीसँग राजनीतिसँगै कुटनीति छ । शान्त, भद्र स्वभाव भएका किशोर कहिलै रिसाउँदैनन् । जस्तोसुकै असहज परिस्थितिमा पनि सहज रुपमा प्रस्तुत हुने उनी यूवा पुस्तामा लोकप्रिय छन् नै पार्टीमा पनि बलियो पकड बनाएका छन् ।

नेता, कार्यकर्ताको हितमा ज्यान दिन तयार हुने किशोरसँग विवाद सुल्झाउने, प्रहरी, प्रशासनसँग कुरा गर्ने कौशलता पनि उत्तिकै छ । उनीसँग राजनीतिक संस्कार छ । उनले भने, ‘मैले राजनीतिलाई सदैव समाज सेवाको रुपमा लिएको छु र लिइरहने छु । पार्टीको शिर सदैव उच्च राख्ने प्रण गर्दछु ।’

(भिडियो हेरौं)

Share195Tweet121SendShare
Previous Post

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

Next Post

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
Next Post
नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?