ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

News Desk by News Desk
९:२७ बिहान, जेष्ठ ४, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान
378
सेयर
377
VIEWS
ShareTweetSendShare

दाङ जेठ ४ गते ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक भिडियो एक्सरे (युएसजी) मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि जडान गरिएको हो ।

उक्त भिडियो एक्सरे सेवाकोस्वास्थ्यमन्त्री दिपेन्द्र पुनले रिवन काटेर सेवाको प्रारम्भ गरे । मन्त्री पुनले प्रदेश सरकारकोतर्फवाट सुविधा सम्पन्न भिडियो एक्सरे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र बिरामीमैत्री बनाउन आग्रह गरे । प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उनले स्वास्थ्य क्षेत्रमा दाङलाई हवका रुपमा विकास गर्न प्रदेश सरकारले ध्यान दिने बताए ।

उनले भने, “प्रतिष्ठान स्वास्थ्यका दृष्टिले पश्चिम क्षेत्रको केन्द्र बनेको छ, अव यसका सेवालाई विकास गर्दै सवैले भरोसा गर्ने बनाउन सक्नुपर्छ ।” प्रतिष्ठानले एमडी पढाई सुुरु गरिरहेको र एमविविएसको पढाई पनि सुरु गर्ने गरी तयारी अघि बढाएकाले प्रदेश सरकारले ल्याव स्थापनादेखि पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँगै केन्द्र सरकारसंग समन्वय गर्ने बताउनुभएको थियो । त्यसक्रममा मन्त्री पुनले प्रतिष्ठानको ओपिडी, इमरजेन्सी, सर्जरीलगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गर्नु भएको थियो ।

प्रतिष्ठानमा अब फिलिप्स कम्पनीको नयाँ भिडियो एक्सरे मेसिनबाट फोरडी इमेज, कलेजो स्पष्टसहित देखिने र बच्चाहरुको विभिन्न अंगहरु पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । प्रतिष्ठानमा नयाँ भिडियो एक्सरे थपिएसँगै यसको सङ्ख्या २ पुगेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भिडियो एक्सरे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरुको सङ्ख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले प्रतिष्ठानको विस्तारित सेवाको बारेमा जानकारी गराए । प्रतिष्ठानमा सिटी स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्वपूर्ण सेवाहरुसँगै चिकित्सकहरु पनि थपिदै गएकाले अब सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । प्रतिष्ठाका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजवुत बनाउँदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइरहेको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।

उनल विएनएस र विएसस्सी नर्सीङ, डाक्टरको स्नाकोत्तर तह (एमडी)को पढाई सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गरिएको जानकारी दिएका थिए । उनले होलेरीमा प्रतिष्ठान र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र ब्यवस्थापनमा विशिष्टिकृत सेवा छिट्टै दिने गरी तयारी गरिएको बताए ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले आफ्नो सेवासंगै शैक्षिक तथा अनुसन्धानमुलक कामहरु पनि अघि बढाएको बताए । एमविविएसको कक्षा संचालनको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको साथ अपरिहार्य रहेको बताएका थिए ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

Next Post

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post
रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

लागूऔषध विरुद्धको एकिकृत अभियान

लागूऔषध विरुद्धको एकिकृत अभियान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?