ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

News Desk by News Desk
९:३१ बिहान, जेष्ठ ४, २०८१
रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी
389
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ ४ गते ।
बाँकेका अधिकारकर्मीले बर्दियाका कारागारको भ्रमण गरि कैदीबन्दीको आधारभुत मानव अधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतम, राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी र इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्ल र अधिकृत सोम नेपाली, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी सम्मिलित टोलीले बाँके कारागारका साथै जिल्ला प्रहरी कार्यालय बर्दियाको गत जेष्ठ १ गते भ्रमण गरि थुनाकेन्द्रको ब्यवस्थापन र कैदीबन्दी र थुनुवाहरूको आधारभुत अवस्थाका बारेमा जानकारी लिएको हो ।

भ्रमणका क्रममा बर्दिया जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेको पाईएको एडभोकेसी फोरमका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । क्षमता भन्दा बढी हुँदा कैदीबन्दीले बसाईमा असहज भएको अधिकारकर्मीलाई बताएका थिए । बर्दिया कारागारको कुल क्षमता पुरुष तर्फ १ सय २५ रहेको छ भने महिला तर्फ २५ जनाको रहेको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राख्नु पर्ने भएको हुँदा समस्या भएको कारागारमा जेलर काशीप्रसाद पङ्गेनीले बताए ।

बर्दिया कारागारमा हाल ३ सय ५ जना कैदी, १ सय ४३ जना बन्दी र तीन जना आश्रित बालबालिका गरी ४ सय ५१ जना रहेको बताएका थिए  । जसमध्ये महिला कारागारमा ५१ जना र पुरुष कारागारमा ३ सय ९७ जना थुनुवा छन् । बन्दी र थुनुवाहरूले सुत्नको लागि ठाउँ साधुरो भएको, भान्सा साँघुरो भएर धुवाँ बाहिर नजाने समस्या भएको, शारीरिक व्यायम गर्ने ठाउँको अभाव भएको बर्दिया कारागारका मुल नाइके खुसीराम चौधरीले बताए ।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

बर्दिया कारागारका नाइके खुसीराम चौधरीले नेपालको संविधानले कारागारलाई सुधार गृहका रूपमा उल्लेख भए पनि व्यवहारिक रूपमा त्यो नभएको गुनासो गरे । कारागार भित्र मानव अधिकारका न्यूनतम आवश्यताहरू उपभोगमा समस्या रहेको, स्वच्छ पिउने पानीको समस्या रहेको, समयमा औषधि उपचार गर्न नपाएको, मनोरञ्जनका लागि खेलकुद सामाग्रीमो अभाव रहेको गुनासो गरेका थिए । यस बर्ष राम्रोआचरण भएका र नियमानुसार कैद छुट पाउने ब्यवस्थाको कार्यान्वयन नगर्दा बिगतका बर्षहरूमा कैद छुट माफी मिनाहा यस बर्ष हुन नसकेकोले कैदीहरू निरास रहेको भन्दै यसको निरन्तरताको लागी पहल गरि दिन अधिकारकर्मीसंग आग्रह गरेका थिए ।

आफुलाई अनाहमा मुद्धा लगाई थुनिएको दावी गर्दै निजले कानूनको दुरूपयोग हुने गरेको गुनासो गरेका थिए । कारागारको महिला ब्लक तर्फकी नाइके रेष्मा खान महिला राख्ने कक्षमा २ वटा शौचालय रहेको नुहाउने छुटै कक्ष नभएको भन्दै तुलनात्मक रूपमा बर्दिया कारागार महिलाका लागी राम्रै रहेको बताइन्। बर्दिया कारागारका लागी बार्षिक ४÷५ लाख स्वास्थ्य बजेट आउने र त्यतिले कैदीबन्दीका लागी प्रर्याप्त स्वास्थ्य उपचार खर्च नपुग्ने गरेको जेलर काशि प्रसाद पंगेनीको भनाइ छ ।

ठुला र गंभिर रोग लागेकालाई उपचारमा खर्च अभाव हुने गरेको प्रतिक्रिया दिए । बर्दिया कारागारमा एक जना अहेबको दरबन्दी रहेको छ । कारागारभित्रका कैदीबन्दीको आयआर्जनका लागि सीपमूलक कार्यक्रम संचालन भएको नपाइएकाले अधिकांश थुनुवाहरू कारागारमा त्यसै समय ब्यतित गर्ने गरेका छन् । केहीले मुढा बनाउने र फर्निचरको काम गर्ने गरेको जेलरले जानकारी दिए ।

ADVERTISEMENT
Share159Tweet96SendShare
Previous Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युएसजी मेसिन जडान

Next Post

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
स्रोत नखुलेको १४ लाख नगदसहित महासेठ पक्राउ
अपराध

स्रोत नखुलेको १४ लाख नगदसहित महासेठ पक्राउ

७:२० बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
Next Post
राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

राप्ती सोनारी गाउँपालिकाद्धारा नदीजन्य ठेक्काको अनुगमन

लागूऔषध विरुद्धको एकिकृत अभियान

लागूऔषध विरुद्धको एकिकृत अभियान

बाँकेमा लागुऔषध झन् झाँगिदै

बाँके लागूऔषध कारोबारको उच्च जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?