ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

News Desk by News Desk
३:२० मध्यान्ह, जेष्ठ १५, २०८१
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
382
सेयर
378
VIEWS
ShareTweetSendShare

लुम्बिनी जेठ १५ गते ।
लुम्बिनी प्रदेश सरकारको आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभाको बैठकमा पेस भएको छ । प्रदेशसभाको आइतबार बसेको चौथो अधिवेशनको सातौ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामीआवको बजेटका प्रमुख सिद्धान्त र प्राथमिकताका कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मन्त्री आचार्यले प्रदेश विनियोजन विधेयक २०८१ मा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त तय गर्दा दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सवलीकरण, सुशासन प्रवर्द्धन, सेवाप्रवाहमा सुधार, स्रोत साधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारितालगायतका विषयवस्तुलाई बजेट तर्जुमाको प्रमुख आधारका रुपमा लिएको बताए । प्रदेशको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका अप्ठ्यारा, विश्वव्यापी आर्थिक परिदृश्यका साथै केही आन्तरिक कारणले समग्र राष्ट्रिय अर्थतन्त्रमा देखिएको शिथिलतालाई प्रदेशमा प्रभाव पर्न नदिन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेशको आन्तरिक राजस्व संकलन वृद्धि, प्रदेशको विकासमा बढ्दो जनआकांक्षालाई पूरा गर्ने उपयुक्त परियोजनालाई मात्र बजेटमा समावेशको प्रयास गर्ने, दिगो तथा समावेशी आर्थिक वृद्धिमा बजेट केन्द्रित गर्ने, आन्तरिक स्रोतको वृद्धि गर्ने, निजी क्षेत्रको सहकार्यमा कृषि, उद्योग, पर्यटन, वन जस्ता तुलनात्मक लाभका क्षेत्रलाई आर्थिक वृद्धि एवं रोजगारीका अवसरमा बदल्दै मूल्य श्रृंखलामा आधारित औद्योगिक तथा व्यापारिक गतिविधि विस्तार गर्ने पनि मन्त्री आचार्यले आगामी सिद्धान्त र कार्यक्रममा उल्लेख गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहमा योजना तथा कार्यक्रम छनोटमा देखिएको दोहोरोपना हटाउने पनि उनले प्रद्धिबद्धता व्यक्त गरेका छन् । सरकारले नवप्रवर्धन कार्यक्रम, रोजगारी, पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका आधारमा लुम्बिनी प्रदेशका पर्यटकीय स्थलको विकासका लागि उपयुक्त रणनीति तयार गर्ने, कृषिमा आर्थिक वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने, प्रदेशको गौरवका आयोजनालाई निरन्तरता दिँदै थप आयोजनाको छनोट गर्ने, स्वास्थ्यका लागि प्रादेशिक अस्पतालसहित अन्य अस्पतालहरुको स्तरवृद्धि र गुणस्तरीय सेवा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने पनि सरकारले प्राथमिकतामा राखेको छ ।

सम्बन्धित समाचार

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

Next Post

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
Next Post
नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ : मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ : मन्त्री चौधरी

तस्करलाई सघाउँदै सशस्त्र प्रहरी : अवैध सामान भित्रिने क्रम अझैँ रोकिएन

तस्करलाई सघाउँदै सशस्त्र प्रहरी : अवैध सामान भित्रिने क्रम अझैँ रोकिएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?