ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु

News Desk by News Desk
११:२२ बिहान, जेष्ठ १६, २०८१
बाँकेका ८ स्थानीय तहमा ६४ करोड ७२ लाख भन्दा बढी बेरुजु
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँके जिल्लाका आठवटा स्थानीय तहको बेरुजु ६४ करोड भन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७९(८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको बेरुजु ६४ करोड ७२ लाख भन्दा बढी भेटिएको तथ्याङ्क महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको हो ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९(८० मा महालेखाले बाँकेका आठ स्थानीय तहको कुल १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेको थियो । उक्त रकमको लेखापरीक्षण गर्दा महालेखाले ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा राखेको छ । महालेखाले अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहको ६९ करोड ५५ लाख रुपियाँ बेरुजु औँल्याएको थियो ।

महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९(८० को लेखा परीक्षण प्रतिवेदन अनुसार नेपालगन्ज उपमहानगरको ४ अर्ब १२ करोड ६६ लाख ५२ हजारको परीक्षण गर्दा १६ करोड ५७ लाख ५२ हजार रुपियाँ बेरुजु, कोहलपुर नगरपालिकाको २ अर्ब ८४ करोड ७९ लाख ७३ हजारको परीक्षण गर्दा १३ करोड ३० लाख ७२ हजार बेरुजु, खजुरा गाउँपालिकाको १ अर्ब ८५ करोड ९७ लाख ९७ हजारको परीक्षण गर्दा ४ करोड ५९ लाख ८५ हजार बेरुजु, जानकी गाउँपालिकाको १ अर्ब ३६ करोड १२ लाख ४५ हजारको परीक्षण गर्दा ४ करोड ८७ हजार बेरुजु, डुडुवा गाउँपालिकाको १ अर्ब २८ करोड २२ लाख ७८ हजारको परीक्षण गर्दा ६ करोड १२ लाख ७८ हजार बेरुजु देखिएको छ ।

सोही प्रकारले नरैनापुर गाउँपालिकाको १ अर्ब ४८ करोड २३ लाख ५५ हजारको परीक्षण गर्दा ५ करोड ९५ लाख ७१ हजार बेरुजु, बैजनाथ गाउँपालिकाको १ अर्ब ९७ करोड ६५ लाख ७६ हजारको परीक्षण गर्दा १० करोड १३ लाख २७ हजार र राप्तीसोनारी गाउँपालिकाको १ अर्ब ९६ करोड २८ लाख ५८ हजारको परीक्षण गर्दा ४ करोड २ लाख १३ हजार बेरुजु भेटिएको छ ।

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

महालेखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेरुजु नेपालगन्ज उपमहानगरमा १६ करोड ५७ लाख बढी भेटिएको र सबैभन्दा कम जानकी गाउँपालिकाको ४ करोड ८७ हजार बेरुजु देखिएको छ ।

तथ्याङ्कमा नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ४।०२, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत ४।६७, खजुरा गाउँपालिकाको बेरुजु २।४७ प्रतिशत, जानकी गाउँपालिकाको बेरुजु प्रतिशत २।९४ औँल्याइएको छ ।

त्यस्तै, डुडुवा गाउँपालिकाको बेरुजु प्रतिशत ४।७८, नरैनापुर गाउँपालिकाको बेरुजु प्रतिशत ४।०२ प्रतिशत, बैजनाथ गाउँपालिकाको बेरुजु प्रतिशत ५।१३ र राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत २।०५ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

महालेखाले यसअघिका वर्ष जस्तै स्थानीय तहले गरेको खर्चको मनपरी औँल्याउँदै विभिन्न सुझाव पनि आफ्नो प्रतिवेदनमा समेटेको छ ।

Share154Tweet96SendShare
Previous Post

बिमा र उखुको अनुदान बढ्यो

Next Post

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
Next Post
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?