ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन

News Desk by News Desk
११:०६ बिहान, जेष्ठ १७, २०८१
सोलार जडानपछि २४ सै घण्टा प्रसूति सेवा सञ्चालन
389
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
बाँकेको राप्तीसोनारी वडा नं. ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । सोलार जडानपश्चात् २४सै घण्टा प्रसूति सेवा सञ्चालनमा सहज र अनियमित विद्युत आपूर्ति हुँदा पर्ने समस्याहरूको समाधान हुने भएको छ ।

फत्तेपुर स्वास्थ्य चौकीका इन्चार्ज मनोजकुमार मिश्रले स्वास्थ्य चौकीमा सोलार जडान भएपछि अनियमित विद्युत आपूर्ति हुँदा भइरहने समस्याको समाधान भएको र अब २४सै घण्टा प्रसूति सेवासमेत सञ्चालन गरिने जानकारी दिए ।

“बत्तीको लोडसेडिङ तथा विद्युत आपूर्तिमा अनियमित हुँदा चिस्यान र भण्डारण गराएर राख्नुपर्ने भ्याक्सिनलगायतमा अत्यन्तै समस्या हुँदै आएको थियो, लामो समयसम्म बत्ती नहुँदा भ्याक्सिनहरू चिस्याउन र भण्डारणका लागि स्वास्थ्य कार्यालय नेपालगन्जसम्म पु¥याउनुपथ्र्यो” इन्चार्ज मिश्रले भने, “अब सोलार जडान भएको छ, विद्युत अनियमितताबाट हुने सबै समस्याहरू हल भएका छन्, विशेष गरी प्रसूति सेवा अब २४सै घण्टा उपलब्ध गराउँछौ ।”

इन्चार्ज मिश्रका अनुसार राप्तीसोनारीका वडा नं. ३, ४, ५, ६ र ७ गरी पाँचवटा वडाहरूमा भ्याक्सिन चिस्याउने र भण्डारण गर्ने उपकरण छैनन् । ती वडाका मासिकरुपमा बालबालिकाहरूलाई लगाउनुपर्ने भ्याक्सिन तथा अन्य भ्याक्सिनसमेत यही स्वास्थ्य चौकीमा चिस्यान र भण्डारण गराएर वितरण गरिँदै आइएको छ ।,

सम्बन्धित समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

ADVERTISEMENT
Share162Tweet95SendShare
Previous Post

आफ्नै भवन नहुँदा फत्तेपुर प्रहरीलाई समस्या

Next Post

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
Next Post
अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

अत्यधिक गर्मीले आइपिभी खोप अभियान प्रभावित

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

गर्मीले नेपालगन्जको जनजीवन अस्तव्यस्त

सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

सामुदायिक वन पुनस्स्थापना कार्यक्रम सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?