ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

News Desk by News Desk
५:०६ मध्यान्ह, जेष्ठ २०, २०८१
नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु
478
सेयर
469
VIEWS
ShareTweetSendShare

दाङ जेठ २० गते ।
दाङको बङ्गलाचुली गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बङ्गलाचुली गाउँपालिका–४ को जुम्लेपानी–पुरुङछेडा सडकअन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार बंगलाचुली गाउँपालिका–४ निवासी ३२ वर्षीय खेतुलाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

नायव उपरीक्षक मल्लका अनुसार दुर्घटनामा गम्भीर घाइते नेपालीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका–३ निवासी ३८ वर्षीय चेतप्रसाद डाँगीको घोराहस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।

साँगुरो र अप्ठेरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल सडकबाट करिब ४ मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

करेन्ट लागेर एक जनाको मृत्यु

ADVERTISEMENT
Share197Tweet117SendShare
Previous Post

विपद् पूर्वतयारीका लागि सामूहिक योजना

Next Post

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
बाँकेमा गर्भवती र सुत्केरी आमाको मृत्यु दर उच्च
दुर्घटना

कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला

१२:०० बिहान, असार ६, २०८२
दाङमा तार चुँडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु
दुर्घटना

करेन्ट लागेर एक जनाको मृत्यु

६:५२ बिहान, असार ५, २०८२
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
दुर्घटना

हुम्लामा माटोको ढिस्को खस्दा एकजनाको मृत्यु, पाँच घाइते

१:१४ बिहान, असार ४, २०८२
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

७:०४ बिहान, असार २, २०८२
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
दुर्घटना

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१२:०० बिहान, असार १, २०८२
बस दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटना

बस दुर्घटनामा दुई जनाको मृत्यु

९:०२ बिहान, जेष्ठ २६, २०८२
लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु
दुर्घटना

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

१२:०० बिहान, जेष्ठ २३, २०८२
Next Post
अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार  पर्यटक

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

देशभर तापक्रम घट्यो, कहाँ कति छ ?

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?