ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान

News Desk by News Desk
१०:४० बिहान, जेष्ठ २२, २०८१
आत्मनिर्भर बन्दै राप्ती सोनारीका किसान
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके जेठ २२ गते ।
आर्थिक वर्ष २०७५/०७६ तिर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ लाई लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि भिलेज कार्यक्रम सञ्चालन गर्नका लागि स्थान छनोट ग¥यो ।

कृषिमा यान्त्रीकीकरण गर्दै सिँचाइ, उन्नत बिउबिजनमा सहुलियत दिएर उत्पादकत्व वृद्धि गर्नुका साथै कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारले तत्कालीन समयमा कृषि स्मार्ट भिलेजको अवधारणा ल्यायो । जमिनको खण्डीकरण, खेती गर्ने परम्परागत शैली, मल, बीउबिजन, सिँचाइ तथा यान्त्रिकीकरणको अभावमा कृषि उत्पादन बढ्न नसकेको भन्दै कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्ने लक्ष्य अनुसार उक्त योजना ल्याइएको थियो ।

सोही योजनाअन्तर्गत राप्तीसोनारी ७, सर्रीका किसानलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि स्मार्ट कृषि भिलेज कार्यक्रमअन्तर्गत विभिन्न तालिम, मल, बिउ, कृषि यन्त्रलगायतका आवश्यक सिप र सामग्री प्रदान गरियो । कार्यक्रम अत्यन्तै सफल बन्यो । कार्यक्रम सञ्चालनमा आएको चार वर्षपछि २०७८/०७९ तिर यो कार्यक्रम सकियो तर त्यहाँका किसानहरुले भने कार्यक्रममार्फत् पाएको सिप र यन्त्र प्रयोग गर्दै हालसम्म पनि आधुनिकीकरण कृषि पेशालाई निरन्तरता दिइरहेका छन् ।

कृषि स्मार्ट भिलेजले दिएको ज्ञान, सिप र यन्त्रको प्रयोगले परम्परागतरुपमा गर्दै आएको खेती प्रणालीलाई छाडेर हालसम्म पनि आधुनिकीकरण कृषि खेतीलाई निरन्तरता दिइरहेको बताउँछन् राप्तीसोनारी ७ का अगुवा किसान खोजलाल थारु ।“पहिला पहिला हामीहरुले परम्परागत रुपमै खेती गर्ने गरेका थियौं, उच्च जग्गामा वर्षामा मकैखेती र खल्ला खेतमा धान रोप्ने गरेका थियौं, बाउ बाजेले गर्दै आएको परम्परागत प्रणालीलाई नै हामीले निरन्तरता दिएका थियौं ।”

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

किसान थारुले भने, “कार्यक्रम आएपछि सबै काम मेशिनबाट गर्न सुरु ग¥यौं, समय र पैसाको धेरै नै बचत भयो, धेरै ज्ञान र सिप सिक्यौं र उत्पादन पनि सोचेको भन्दा धेरै नै हुने थाल्यो, कार्यक्रम सकिए पनि हामीले यसै पेशालाई निरन्तरता दिएका छौं, आत्मनिर्भर बनेका छौं ।” कार्यक्रमले मकैबाली र आलुबाली गरेर दुई सेटमा कार्यक्रम सञ्चालन गरेको थारु बताउँछन् । मकै रोप्ने, मकै गोड्ने तथा थ्रेसिङ गर्ने मेशिन र आलु रोप्ने तथा आलु खन्ने मेशिन पनि कार्यक्रमले दिएको उनको भनाइ छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

तापक्रम केही घट्यो, गर्मी उस्तै

Next Post

बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

बाँकेका विभिन्न पालिकामा आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

अत्यधिक गर्मीले धानको बिउ राख्न नपाउँदा बाँकेका किसान चिन्तित

ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

ग्यास लिक हुँदा बेंग्लोरमा एकै परिवारका पाँच नेपालीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?