ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागूऔषधविरुद्ध एकीकृत अभियान

News Desk by News Desk
११:१२ बिहान, जेष्ठ २९, २०८१
लागूऔषधविरुद्ध एकीकृत अभियान
392
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१’ सञ्चालनमा ल्याएको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा यो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत प्रहरीले केही दिन अगाडि मात्र नेपालगन्ज उपमहानगर क्षेत्रभित्र रहेका जमुनाहा नाकादेखि राँझासम्मका सार्वजनिक स्थान तथा सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरूमा लागूऔषधसम्बन्धी २० देखि २५ वटा सचेतनामूलक होडिङ वोर्डहरु जडान गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रनाउ डाँगीका अनुसार अभियानअन्तर्गत नेपालगन्जका सार्वजनिक स्थान तथा चोकहरूमा नगरस्तरीय बाल क्लब सञ्जालद्वारा लागूऔषध दुर्व्यसनीसम्बन्धी विभिन्न सडक नाटकहरूसमेत प्रदर्शन गरेको छ । त्यसैगरी लागूऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । सुधारोन्मुख लागूऔषध प्रयोगकर्ताबिच मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत सम्पन्न गरिएको छ । लागूऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामूलक रेडियो जिङ्गलहरु तयार गरी स्थानीय एफ.एम. रेडियोहरूबाट प्रसारण गरिएको तथा पर्चा, पम्प्लेटिङलगायतका माइकिङ गर्ने कार्य पनि निरन्तर जारी रहेको उनले जानकारी दिए ।

बाँके प्रहरीले लागूऔषध दुर्व्यसनी तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ अभियान सफल पार्नका लागि नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य रहने गरी सम्झौता गरेको थियो । अभियान सञ्चालन गर्नका लागि जेठ २ देखि असार १५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी दुई पक्षबिच सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बाँके प्रहरीका अनुसार लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिने, लागूऔषध दुर्व्यसनी पीडितलाई समाजमा पुनर्स्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायहरूबिच सहकार्य गरी अगाडि बढ्ने, समुदाय प्रहरी साझेदारीलाई प्रवर्द्धन गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका एकीकृत अभियानको उद्देश्य रहेको छ ।

सम्झौतापत्रमा लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडेर कानुनी कारबाहीलाई तीव्रता दिने, फार्मेसी तथा औषधि पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान÷अभिलेख अद्यावधिक गर्ने, लागूपदार्थ सेवन (लापसे) चेकजाँच किटको व्यवस्थापन गरी प्रभावकारी चेकजाँचको व्यवस्था मिलाउने तथा सीमा नाका तथा शङ्कित स्थानहरूमा सुघ्ने कुकुर परिचालन गरिने उल्लेख गरिएको छ । सम्झौताको समय अवधि समाप्त भएपश्चात् अभियानको समीक्षा तथा प्रतिवेदन सार्वजनिक गरिने बाँके प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share159Tweet97SendShare
Previous Post

जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

Next Post

किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

बालविवाह न्यूनीकरणमा जोड

बालविवाह न्यूनीकरणमा जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?