ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रूबी खान र सरकारबीच ५ बुँदे सम्झौता, तोडियो अनसन

News Desk by News Desk
११:५८ बिहान, असार ११, २०८१
रूबी खान र सरकारबीच ५ बुँदे सम्झौता, तोडियो अनसन
386
सेयर
385
VIEWS
ShareTweetSendShare

काठमाडौं असार ११ गते ।
बाँकेकी निर्मला कुर्मी र सुमदरानी थारूका लागि न्याय माग्दै १८ दिनदेखि आमरण अनसनमा बसेकी रूबी खानसँग सोमबार सरकारले सम्झौता गरेको छ।

सरकारी वार्ता टोलीसँग पाँचबुँदे सम्झौतापछि गृहमन्त्री रवि लामिछानेको हातबाट जुस पिएर रूबी खानले आफ्नो अनसन तोडेकी छन्।

सम्झौतामा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा यसअघि गठित छानबिन समितिका प्रतिवेदन अध्ययन÷विश्लेषण गरी कानुनबमोजिम शीघ्र निरूपण गर्न प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने भनिएको छ।

सुमदरानी थारूको घटनामा बाँके जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएका आरोपीलाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउने उल्लेख छ। यसका लागि पीडित पक्षलाई कानुनबमोजिम दिन मिल्ने प्रगतिको बेहोरा अद्यावधिक गराउन पनि जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखी पठाउने भनिएको छ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

त्यस्तै, बाँके प्रहरी कार्यालयबाट भइरहेको अनुसन्धान प्रभावकारी बनाउन सहजीकरण, नियमित सुपरीवेक्षण तथा निगरानी गर्न अपराध अनुसन्धान विभागलाई लेखी पठाउने सम्झौतामा उल्लेख छ।

सम्झौतामा सरकार पक्षबाट गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपानले हस्ताक्षर गरेका छन्।

आन्दोलनरत पक्षबाट रूबी खान, मनकुमारी गुरताल, ललिता थारू, मोहम्मद शेर वागवान र रक्षा बमले हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT

माइतीघर मण्डलमा आमरण अनसन सुरू गरेकी अधिकारकर्मी रूबीलाई स्वास्थ्य कमजोर भएपछि जेठ २८ गते वीर अस्पताल पु¥याइएको थियो। उनले अस्पतालको वार्ड नम्बर ७५ मा अनसन जारी राखेकी थिइन्।

उनीसँगै न्याय माग्दै मनकुमारी गुर्ताल र अन्य १२ जना काठमाडौं आएका छन्। रूबीबाहेक बाँकी १३ जना दिनभर माइतीघर मण्डलमा धर्ना बसेर साँझ फर्कन्छन्। उनीहरू कलंकीस्थित एक होटलमा बसिरहेका छन्।

बाँके जिल्ला प्रहरी कार्यालयले कुर्मी हत्या आरोपका दोषीलाई पक्राउ नगरी निर्दोषलाई डरधम्की देखाउन थालेपछि रूबी लगायतका अधिकारकर्मी काठमाडौं आएका हुन्। त्यसअघि उनीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेमा एक साता धर्ना दिएका थिए। स्थानीय प्रशासनले वास्ता नगरेपछि काठमाडौं नै आउनुपरेको रूबीले बताएकी थिइन्।

उनका अनुसार बाँके प्रहरीले अपराधीलाई पक्राउ गर्नुको सट्टा जाहेरी दिनेलाई नै मुद्दा फिर्ता लिन दबाब दिइरहेको छ।

कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको अधिकारकर्मीहरूको आरोप छ। सुमदरानीको घटनामा पनि प्रहरीले चासो देखाएको छैन। उनको पोस्टमर्टम रिपोर्ट समेत परिवारलाई दिइएको छैन। आरोपित फरार रहेको बताउँदै आएको छ।

यी दुवै घटनामा हत्यारालाई पक्राउ गर्नुपर्ने र उनीहरूको न्यायका लागि आवाज उठाउँदै आएका व्यक्तिलाई सुरक्षित प्रत्याभूति दिनुपर्ने उनीहरूको माग छ।

कुर्मीको न्यायका लागि रूबीसहितका अधिकारकर्मी यसअघि तीनपटक काठमाडौं आएका थिए। हरेकचोटि सरकारले सम्झौता गरेर उनीहरूलाई फिर्ता पठाउँदै आएको छ।

Share155Tweet96SendShare
Previous Post

३० हजार मेट्रिक टन आँप भारतबाट आयात

Next Post

हावाहुरी पीडितलाई जस्तापाता वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
मदन जयन्तीमा पँचसय बिरुवा रोपिए
समाचार

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

५:२४ बिहान, असार १४, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:१८ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

१:०६ बिहान, असार १४, २०८२
Next Post
हावाहुरी पीडितलाई जस्तापाता वितरण

हावाहुरी पीडितलाई जस्तापाता वितरण

दुई करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

दुई करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ

लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?