ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए

News Desk by News Desk
३:१५ मध्यान्ह, असार १८, २०८१
कोहलपुरमा १७४ नयाँ क्षयरोगका बिरामी भेटिए
410
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
बाँकेको कोहलपुर नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानले गति लिइरहेकै समयमा कोहलपुरमा १७४ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । नगरपालिकाका अनुसार कोहलपुरमा उपचार पूरा गर्ने दर ९४.९ प्रतिशत छ भने नयाँ बिरामी पत्ता लगाउने दर प्रति लाखमा १६३ जना पाइएको र मृत्युदर भने १.९ छ ।

कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका फोकल पर्सन प्रेम पाण्डेका अनुसार चालु आर्थिक वर्षमा फेला परेका नयाँ क्षयरोगीमध्ये कतिपय नियमित औषधी सेवन गरिरहेका छन् । तीमध्ये एक जनालाई नेपालगन्ज टीबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ भने २२ जना बिरामीलाई नियमित पोषण सामग्री वितरणको काम भइरहेको छ । उनीहरुलाई ६ महिनासम्म पोषण सामाग्री वितरण गर्ने कार्यक्रम छ ।

निम्न आयस्तर भएका, गरिब, विपन्न तथा अशक्तहरुलाई उनीहरुको पोषणमा सुधार ल्याउन पोषण सामग्री वितरण गर्ने गरिएको फोकल पर्सन पाण्डेले बताए । क्षयरोग संक्रमण पुष्टि भएकाहरु नियमित औषधी सेवन गरिहेको कोहलपुर नगरपालिकाले जनाएको छ । सरकारले २०५० सम्म नेपालमा क्षयरोग अन्त्यको लक्ष्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सोही बमोजिम कोहलपुर नगरपालिकाले पनि क्षयरोग अन्त्यका लागि जनचेतना, प्रारम्भिक जाँच र व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकता दिएर अभियान चलाइरहेको कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्यले बताए ।

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

कोहलपुरका पन्ध्रै वटा वडामा डट्स सेन्टर रहेको जनाउँदै मेयर आचार्यले वडामा टीबी सङ्क्रमण पुष्टि भएका बिरामीहरुले वडामै रहेका डट्स केन्द्रबाट नियमित औषधी सेवन गरिरहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकामा टीबी पहिचानका लागि प्रत्येक वडामा टीबी स्वयंसेवक परिचालन गरिएको छ । उनीहरुले घरघरमा पुगेर टीबीका बिरामीहरु खोज्ने गर्छन् ।

शङ्कास्पद लक्षण चिन्ह देखिएका बिरामीको खकार चेकजाँचका लागि नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल तथा टीबी अस्पताल पठाउने गरेको कोहलपुर नगरपालिका क्षयरोग मुक्त अभियानका संयोजक रमेश भण्डारीले बताए ।

उनका अनुसार क्षयरोग अन्त्यका लागि कोहलपुर नगरपालिकाले वडास्तरमा सुरक्षा योजना निर्माण तथा प्रगति समीक्षा बैठक गर्ने, नगर प्रमुखको संयोजकत्वमा पालिका स्तरीय र वडाध्यक्षको संयोजकत्वमा वडास्तरी समिति गठन गरिएको छ ।

ADVERTISEMENT
Share184Tweet94SendShare
Previous Post

खुट्टाले लेखेर एसईई उत्तीर्ण

Next Post

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
बाँकेमा एसइईको तयारी सुरु, १० हजार विद्यार्थी सहभागि हुँदै
मुख्य समाचार

बाँकेमा एसइई उत्तरपुस्तिका जाँच कार्य सुरु

४:११ बिहान, चैत्र २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
बाँकेबाट ४३ जना बालबन्दीले एसईई परीक्षा दिने
शिक्षा/स्वास्थ्य

देशभर सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी

१२:१७ बिहान, चैत्र १९, २०८२
Next Post
डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

बाँकेमा दुई जना ५ किलो अफिमसहित पक्राउ

बाँकेमा दुई जना ५ किलो अफिमसहित पक्राउ

लक्ष्मी माविका विद्यार्थीले पढ्दै कमाउँदै

लक्ष्मी माविका विद्यार्थीले पढ्दै कमाउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?