ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

७० सालदेखि फरार अपराधी समात्न बाँकेमा गोलि चल्यो

News Desk by News Desk
१२:२५ मध्यान्ह, असार २०, २०८१
परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार
661
सेयर
660
VIEWS
ShareTweetSendShare

बाँके असार २० गते ।
फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि बाँकेको सिखनपुरुवामा प्रहरीले गोली चलाएको छ । भने फरार अपराधीलाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका सरमानसिंह सरदारलाई पक्राउ गर्न पुग्दा आफन्त तथा स्थानीयले अवरोध गरेका थिए । उनी ११ वर्ष देखि फरार थिए । सरमानसिंहलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरी माथि ढुंगा र इट्टा प्रहार गरेर अवरोध गरेका थिए ।

स्थानीयको अवरोधका बीच सरमान सिंह हत्कडी सहित फरार भएका थिए । त्यसक्रममा प्रहरीले तीन राउण्ड गोलि चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । उनको घुटामा गोलि लागेको छ ।

उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले थप प्रहरी परिचालन गरेर उनलाई पक्राउ गर्न सफल भएको डिएसपी डाँगीले जानकारी दिए । स्थानीयले ढुंगा र इट्टा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगीसहित केही जवानहरु घाइते भएका छन् । मदनको टाउको, हात र शरीरको पछाडी भागमा चोट लागेको छ। उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

ब्राउन सुगरसहित दुईजना पक्राउ

ADVERTISEMENT
Share265Tweet165SendShare
Previous Post

बाँकेमा १० प्रतिशत रोपाइँ

Next Post

७३ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी
समाचार

नेपालगन्ज औद्योगिक क्षेत्रको विकासमा सहयोगी भूमिका खेल्ने छौँ : अध्यक्ष अन्सारी

१:५३ मध्यान्ह, जेष्ठ ३२, २०८२
अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण
समाचार

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

६:४५ बिहान, जेष्ठ ३२, २०८२
ब्राउन सुगरसहित दुईजना पक्राउ
अपराध

ब्राउन सुगरसहित दुईजना पक्राउ

३:४९ बिहान, जेष्ठ ३२, २०८२
बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास
समाचार

बाँकेमा बाढीसम्बन्धी घटना कृत्रिम अभ्यास

१२:०० बिहान, जेष्ठ ३२, २०८२
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो
समाचार

एक लाखभन्दा बढी घरमा खानेपानी

१२:०० बिहान, जेष्ठ ३२, २०८२
विद्युत प्राधिकरणलाई ज्ञापनपत्र
समाचार

विद्युत प्राधिकरणलाई ज्ञापनपत्र

८:०२ बिहान, जेष्ठ ३१, २०८२
बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान
समाचार

बाँकेमा बाढी र डुबानबाट १५ हजार परिवार प्रभावित हुने अनुमान

११:४३ मध्यान्ह, जेष्ठ ३०, २०८२
प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा
अपराध

प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

११:३९ मध्यान्ह, जेष्ठ ३०, २०८२
Next Post
बसपार्कमा डेंगु फेला, लाम खुट्टे नष्ट गर्न आजदेखि अभियान

७३ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

कोहलपुरमा वृक्षारोपण अभियान सुरु

कोहलपुरमा वृक्षारोपण अभियान सुरु

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

विपदका बेलामा कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:20 am7:17 pm +0545
Feels like: 38°C
Wind: 10km/h E
Humidity: 74%
Pressure: 998.31mbar
UV index: 0
MonTueWed
35/27°C
35/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?