ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

रोपाइँको समयमा मल खोज्दै दाङका किसान

News Desk by News Desk
१:०६ बिहान, असार ३०, २०८१
झापामा रासायनिक मलको अभाव, किसान समस्यामा
377
सेयर
368
VIEWS
ShareTweetSendShare

दाङ असार ३० गते ।
खेत पानी परेपछि दाङ जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ । मल अभावकै कारण खेतमा हुनुपर्ने कतिपय किसान भने मलका लागि कहिले कृषि सामग्री कम्पनी त कहिले साल्ट ट्रेडिङ कम्पनीको कार्यालय आउनुपर्ने बाध्यता छ ।

धान रोपाइँको तयारी भए पनि मल नपाउँदा ढिला भइरहेको घोराही उपमहानगरपालिका–१७ निवासी रामप्रकाश चौधरी बताउँछन् । बर्खे खेतीका लागि कृषि सामग्री कम्पनीमा मल ल्याउन आउनुभएका चौधरीले समयमै मल नआउँदा खेती गर्ने समयमा मल खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए । बिहानभरी खेत जोतेर दिउँसो मलका लागि घोराही आएको बताउँदै किसान चौधरीले भने, ‘‘समयमै मल पाएको भए अहिले धान रोपाइँ सकिन्थ्यो तर मल नहुँदा अहिले पनि खोज्न हिँड्नुपर्ने बाध्यता छ ।’’ सहकारीमार्फत गाउँमा मल वितरण हुने भए पनि गाउँमा मलका लागि पालो नै नपाउँदा खेती गर्न समस्या हुने गरेको बताउँछन् ।

धान खेती सुरु भए पनि पर्याप्त मल नहुँदा रोपाइँमा समस्या भएको घोराही उपमहानगरपालिका–१४ झिंगौरा निवासी बिहानी चौधरी बताउँछन् । पटक पटक सहकारीको कार्यालयमा गए पनि वर्षेखेतीका लागि आवश्यक मल प्राप्त गर्न नसकेको भन्दै उनले भने, ‘‘रोपाइँ गर्ने बेला भइसक्यो, दुई बोरा मात्र मल छ, यो मलले सबै खेतीलाई पुग्र्दैन ।’’ घोराही उपमहानगरपालिका १० स्थित महेश्वरी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हिरा पुनले आपूर्ति गर्ने संस्थाबाट पर्याप्त मात्रामा मल नदिइँदा गाउँमा किसानलाई मल पु¥याउन नसकिएको बताउँछन् ।

उनका अनुसार खेतीको समय भइसक्दा पनि धेरै किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको बताउँछन् । तर कृषि सामग्रीको घोराही शाखाका प्रमुख टोपाराम गौतम भने जिल्लामा मल आइरहेकाले समस्या नभएको बताउँछन् कृषि सामग्री कम्पनी लिमिटेडबाट घोराही, तुलसीपुर र लमही शाखाबाट बुधबारसम्म ११ हजार दुई सय ९६ मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको छ ।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

जस अनुसार युरिया छ हजार सात सय १५ मेट्रिक टन, डिएसपी चार हजार दुई सय ५० मेट्रिक टन, पोटास तीन सय २९ मेट्रिक टन रासायनिक मल बिक्री भएको छ । जसमा कृषि सामग्री कम्पनी लिमिटेड घोराहीबाट दुई हजार पाँच सय १९ मेट्रिक टन युरिया, एक हजार पाँच सय पाँच मेट्रिक टन डिएसपी र एक सय ३३ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको छ ।

तुलसीपुर शाखाबाट दुई हजार चार सय ४७ मेट्रिक टन युरिया, एक हजार आठ सय ४७ दशमलव ९५० मेट्रिक टन डिएसपी, ७२ दशमलव पाँच मेट्रिक टन पोटास, लमही शाखाबाट एक हजार सात सय ४९ दशमलव २५० मेट्रिक टन युरिया, आठ सय ४७ दशमलव आठ सय ५० मेट्रिकटन डिएसपी र एक सय २४ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको तथ्याङ्क छ ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत युरिया ६५ हजार पाँच सय ८७ वोरा युरिया डिएसपी ५६ हजार तीन सय सात बोरा र पोटास एक हजार आठ सय ८७ बोरा बिक्री भएको छ । अहिले पनि मल वितरणको कार्य जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए ।

ADVERTISEMENT

जिल्लामा ६५ हजार हेक्टर क्षेत्रफलमा कृषि हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष धान खेती ३७ हजार दुई सय २० हेक्टरमा हुने अनुमान छ । कार्यालयका अनुसार जिल्लामा वार्षिक कम्तीमा १७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । १० हजार मेट्रिक टन युरिया र सात हजार मेट्रिक टन डीएपी खपत हुने गरेको विगतको तथ्याङ्क छ । तर किसानले धेरै उब्जनी हुने सोचेर अत्यधिक मल प्रयोग गर्ने प्रवृत्ति बढेको हुँदा रासायनिक मलको माग बढ्दै गएको उनी बताउँछन् ।

Share156Tweet92SendShare
Previous Post

मुख्यमन्त्री महरा ‘पर्ख र हेर’ को अवस्थामा

Next Post

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
Next Post
आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?