ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

News Desk by News Desk
४:२८ बिहान, असार ३०, २०८१
इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट
525
सेयर
524
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
लुम्विनी प्रदेश सभा सदस्य अम्विका काफ्लेले नेपालगन्ज घटनाका पीडित परिवारलाई भेटनु भएको छ । शुक्रबार राती दुई समूहबीच भएको झगडा छुटाउन गएका

नेपालगन्ज–११ नाका टोलका ३८ वर्षीय इरसाद कबडियाको खुकुरी प्रहारबाट मृत्यु भएको थियो । उक्त परिवारलाई भेट्न पुग्नु भएकी उहाँले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गृहप्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

अनाहकमा ज्यान गुमाउदा परिवारमा ठूलो बज्रपात परेको भन्दै उहाँले पीडित परिवारलाई राहात दिन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । इरसादका चार साना बालबालिका छन् । श्रीमति गर्भवती छिन् । पतिको निधनपछि उनी मुर्छित छिन् । उनको स्वास्थ्य अवस्था विग्रदै गएको छ ।

काफ्लेको पहलमा उनको नेपालगन्ज मेडिकल कलेजमा डा.कमर जाहासंग निःशुल्क उपचारको लागि व्यवस्था मिलाइएको छ । परिवारको मुख्य व्यक्तिकै मृत्यु भएपछि लालनपालनमा ठूलो समस्या निम्त्तिएको छ । सिंगो परिवार शोकमा छ । पीडितलाई न्याय र उचित क्षतिपूर्तिको ब्यवस्था गराउन सरोकारवाला निकायको प्रदेश सदस्य काफ्लेले आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

नेपालगन्जमा पछिल्लो समय शान्ति सुरक्षाको विषयलाई लिएर नागरिकहरु गृहप्रशासनसँग रुष्ट हुन थालेका छन् ।

ADVERTISEMENT
Share211Tweet131SendShare
Previous Post

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

Next Post

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
भारतबाट आएका जङ्गली हात्तीको आतंक
दुर्घटना

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

६:३९ बिहान, असार २७, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ५० करोड बजेट प्रस्तुत

नेपालगञ्ज उपमहानगरको आगामी आवको बजेट पारित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?