ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना

कृषि मन्त्री भएपनि अन्य मन्त्रालयसँग समन्वय गरि आफ्नो क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारमा विशेष जोड दिएका निवर्तमान प्रदेश मन्त्री यादवकै पहलमा ११ करोडभन्दा बढिका योजना सम्पन्न

News Desk by News Desk
१:३५ बिहान, असार ३०, २०८१
आफ्नो क्षेत्रको विकासमा निवर्तमान मन्त्री यादवको सक्रियता, कृषिमा मात्र तीन करोडको योजना
482
सेयर
480
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
लुम्विनी प्रदेशका निवर्तमान कृषि तथा भूमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिर (यादव) ले बाँके क्षेत्र नं. २ प्रदेश क मा लुम्विनी प्रदेश सरकारको बजेटबाट भएका योजनाको अनुगमन गरेका छन् । आर्थिक वर्ष ०८०/८१ मा संचालन भएका योजनाको अवस्थाको जानकारी लिन निवर्तमान मन्त्री यादवले अनुगमन गरेका हुन् ।
उनले सिफारिसमा डुडुवा गाउँपालिका २ बेतहनी बजारदेखि छोटी भन्सार जोड्ने सडक एक किलोमिटर सडक कालोपत्रे भएको छ । एक करोड लागतमा निमार्ण भएको उक्त सडक रकम अभावका कारण अपूरो भएपछि थप सात लाख रुपैयाँ विनियोजन गरेको उनले बताए ।

उनकै सिफारिसमा डुडुवा गाउँपालिका २ बिनय लोनियाको घरदेखि नौरीगौढीसम्म नालासहित पिसीसी निर्माण भएको छ । क्रमागत योजना अन्तरगत उक्त नाला र पिसिसिका लागि २० लाख बजेट विनियोजन भएको थियो ।
त्यसैगरी, डुडुवा गाउँपालिका ३ हलवलडोली गाउँमा २० लाख रुपैयाँमा पिसीसी गरिएको छ भने २० लाख रुपैयाँ लागतमा डुडुवा गाउँपालिका २ बाबा गाउँदेखि भिलोरपुर्वा जोडने सडक निर्माण भएको छ । उनकै सिफारिसमा २५ लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ कटैहिया–हल्कारापुर्वा जोडने सडक निर्माण भएको यादवका स्वकिय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार, १० लाख रुपैयाँमा ज्ञानदिप माबि डलैपुरमा पर्खाल निर्माण र ३० लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ स्थित बरगद बाबा मजारको सौन्दर्यकरण गरिएको छ ।

दोस्रो पटक कृषि मन्त्री भएपछि उनले डुडुवा गाउँपालिका २ स्थित ब्रम्हचारी मन्दिरमा धर्मशाला निर्माणका लागि २० लाख रुपैयाँ सिफारिस गरेका थिए । उनकै सिफारिसमा आएको रकमले धर्मशाला निर्माण पूरा भएको छ । निवर्तमान मन्त्री यादवकै पहलमा डुडुवा गाउँपालिका ४, कब्रस्तान नजिकैको ईदगाहमा १० लाख रुपैयाँमा वाल वाउण्ड्री लगाउने काम सम्पन्न भएको छ ।

उनले आफ्नो पहलमा नेपालगन्ज उपमहानगरपालिका २१, झगरपुरदेखि मोल्वीपुर्वा जाने बाटो स्तरोन्नतीका लागि १५ लाख रुपैयाँ ब्यवस्थापन गरेका थिए । उक्त सडक स्तरोन्नती भइसकेको छ । भने, नेपालगन्ज उपमहानगरपालिका १३ छोट्का पर्सनपुर्वा र खट्कनपुर्वामा शहरी बिकास पुर्वाधार मन्त्रालय अन्तरगत १० लाख रुपैयाँ ब्यवस्था मिलाएका थिए ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विशेष ध्यान दिएका निर्वतममान मन्त्री यादवले नेपालगन्ज १८ देखि पूर्व बाईपास रोडमा शहरी बिकास मन्त्रालयबाट १० लाख रुपैयाँ विनियोजन गराएका थिए । उनकै नेतृत्वमा डुडुवा गाउँपालिका १ नयाँ बस्तीमा एकीकृत बस्ती पूर्वाधार निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भई निर्माणको काम भइरहेको छ ।

आव ८०/८१ मा नेपालगंज उपमहानगरपालिका १३ उदयपुरको मुख्य बाटोदेखि प्रसनपुर्वा गाउँ हुँदै नेपालगंज उपमहानगरपालिका १४ जोड्ने सडक ४० लाख रुपैयाँमा निर्माण भएको बताउँदै स्वकिय सचिव विश्वकर्माले नेपालगंज उपमहानगरपालिका २१ मङ्गल शाह चोकदेखि तेलियनपुर्वा गंगाराम पुर्वा जोडने सडक ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

आला नगर उत्तर लक्ष्मी परियारको घर हुँदै ७ सय मिटर ग्रावेल बाटो निर्माणमा २० लाख रुपैयाँ लागेको छ । त्यसैगरी, नेपालगंज उपमहानगरपालिका १९ कटिलिया मोडदेखि जानकी चोक हुँदै हुलाकी राजमार्ग जोड्ने २० लाख रुपैयाँमा निर्माण भएको छ । निवर्तमान कृषि मन्त्री यादवको पहलमा डुडुवा गाउँपालिका २ बहरीदाई मन्दिर सौन्दर्यकरण गरिएको छ । १० लाख रुपैयाँमा मन्दिर सौन्दर्यकरण गरिएको हो ।

ADVERTISEMENT

१० लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ हल्कारापुर्वास्थित बुढवा बाबा मन्दिर सौन्दर्यकरण र गरिएको छ । १५ लाख रुपैयाँमा डुडुवा गाउँपालिका ३ रमपुर्वास्थित मदरसा मर्मत सम्भार भएको स्वकिय सचिव विश्वकर्माले जानकारी दिए । उनका अनुसार, १० लाख रुपैयाँमा डुडुवा गाउँपालिका १ उचवा सन्तलियास्थित कब्रस्तानमा वाल वाउण्ड्री निर्माण तथा डुडुवा गाउँपालिका ६ कालावन्जरमा मन्दिर निर्माण एवम् १० लाख रुपैयाँमा सौन्दर्यकरण गरिएको छ ।

भौतिक पूर्वाधारमा विशेष जोड दिएका निवर्तमान प्रदेश मन्त्री यादवकै पहलमा १० लाख रुपैयाँमा डुडुवा नालामा तटबन्ध गर्ने कार्य सम्पन्न भएको छ ।

उनी कृषि मन्त्री भए पनि अन्य मन्त्रालयसँग समन्वय गरि आफ्नो क्षेत्रको विकासका लागि बजेटको ब्यवस्था मिलाउँदै आएका छन् । कृषि मन्त्रालयको सघन बाली बिकास कार्यक्रम कृषि प्रसार कार्यक्रम लक्षित वर्ग तथा आवश्यकतामा आधारित कार्यक्रम लगायत करिब ३ करोड रुपैयाँ आफ्नो क्षेत्रका नागरिकको हितमा खर्च गरेका छन् ।

Share194Tweet120SendShare
Previous Post

रोपाइँको समयमा मल खोज्दै दाङका किसान

Next Post

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
Next Post
इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

इरसाद हत्या प्रकरणः प्रदेश सदस्य काफ्लेद्धारा परिवारसँग भेटघाट

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

नेपालगन्जमा प्रहरीको एक्शनः ४२ वटा मोटरसाइकल नियन्त्रणमा

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?